WEDNESDAY JUN 24, 2026

फेसबुक संस्थापकले मागे यूरोपेली सांसदसँग माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य […]

कास्की बन्यो उपराष्ट्रपति ‘चिल्ड्रेन गेम्स’को च्याम्पियन

पोखरामा भएको प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्समा कास्की च्याम्पियन बनेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की १६ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रथम भएको हो । कास्कीले कराँतेमा ७ स्वर्ण र […]

साढे ३३ किलो सुन काण्डमा २८ जना थुनामा

मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र […]

सलाह विश्वकपका लागि सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडी

रुस विश्वकप २०१८ खेल्ने सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडीहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह सबैभन्दा अगाडि देखिएका छन् । रुस विश्वकपमा इजिप्छ, नाइजेरिया, मोरोक्को, ट्युनिसिया र सेनेगल छनोट भएका छन् […]

टान पश्चिमाञ्चलद्धारा स्ट्रेचर हस्तान्तरण

पोखरा । टान पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराले अन्नपूर्ण सेन्चुरी पर्यटन समितिलाई १५ थान स्ट्रेचर हस्तान्तरण गरेको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरण अन्तर्गत मुख्य आकर्षणका रुपमा रहेको अन्नपूर्ण म्याराथनको सहयोग स्वरुप ती स्ट्रेचर […]

हङकङ्ग ठकुरी समाजद्धारा आर्थिक सहयोग

पोखरा  ।  पर्वत जिल्ला महाशिला गाउपालिका वडा नम्बर ७ दाङ्गसिङ्ग निवासी ७० वर्षिय मृगौला रोगबाट ग्रसित गीता कुमारी मल्ललाई हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त आर्थिक सहयोग एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त […]

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ […]

सामाजिक कार्यमा फेसबुक ग्रुप, ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरका १४ वर्षिय अर्जुन […]

पञ्चकोशीका महिलाहरु बोल्ने कला सिक्दै

पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि उद्घोषण, नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० को आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको सोमबार वडा महिला […]

विरेठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नम्बर ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा […]