WEDNESDAY JUN 24, 2026

महिलाको पाठेघर सम्बन्धी समस्याको पहिचान गराउने अभियान शुरु

जेठ महिनाको चर्को घाम त्यसमा पनि खेतीपातीको समय । गाउका मानिसहरु खेतीपातिमा ब्यस्त हुने समय भएतापनि शनिवार कास्कीको मौजामा भने छुट्टै रौनक देखिन्थ्यो । सधै घरको काम र खेतीपातीमै ब्यस्त हुने मौजा गाउ वरपरका महिला […]

चेपाङहरुले मागे मुख्यमन्त्री समक्ष सीपमुलक शिक्षा

नेपालको पहाडी तथा मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने सिमान्तकृृत आदिवासी जनजाति अन्तर्गत पर्ने चेपाङ जातीहरुले भावी पुष्ताको बारेमा चिन्ता ब्यक्त गर्न थालेका छन । भिरालो, पाखो र जंगलको छेउछाउमा रहेका एलानी र अब्यवस्थित जमिनमा बसोबास गरी […]

पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश ४ नं. मा शुभारम्भ क्वालिटी भयो भने पोख्रेलीले बढी पैसा तिर्न कन्जुस्याइँ गर्दैननस्मेयर जि.सी

पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जि.सीले विदेशी सामान प्रयोग गरेर देशको पैसालाई अरु देशमा पठाउनु भन्दा स्वदेशकै सामानलाई प्रयोग गरि स्वदेशमा नै स्थिर राख्न र स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन । चितवनको […]

महिला उद्यमी मेलाको आयोजनाप्रति जनप्रतिनिधी र क्रियाशील महिलाहरु उत्साहित 

पोखरा । पोखरामा रहेका महिला जनप्रतिनिधी तथा महिला हकहितमा क्रियाशिल संघ/संस्थाहरुले जेठको अन्तिम साता आयोजना हुने महिला उद्यमी मेला–२०७५ लाई सफल बनाउन आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनप्रतिनिधी तथा महिला हकहितमा […]

मादीमा लैंगिक सामाजिक समाबेशीकरण तालिम सुरु

कास्की जिल्लाको मादी गाउँ पालिका वडा नं. ८ को आयोजनामा भएको चार दिने महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र लैंगीक सामाजिक समाबेशीकरण जनचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको छ । तालिममा वडा अध्यक्ष यमबहादुर गुरुङले लैंगिक जनचेतनामूलक […]

बाख्रापालन सम्बन्धि तिन दिने तालिम सुरु

कृष्ण रानाभाट । नौलो घुम्ती नेपालको आयोजनामा मादी गाउँ पालिका वडा नं. ८ मा बाख्रापालन सम्बन्धि तिन दिने तालिम बुधबारदेखि सुरु भएको छ । वडा सदस्य लालदेबी गुरुङ, तुलाप्रसाद रिजाल र पन्च माया नेपालीले तालीम […]

मादिमा बिद्यालय स्तरीय पढाई प्रतियोगिता सम्पन्न

कृष्ण रानाभाट । ४५ औं बिश्व बाताबरण दिवसको अबसरमा मादी गाउँ पालिका वडा नं. ८ नागीधार, पाखुरीबोटमा रहेको प्रभात आधारभूत बिद्यालयको आयोजनामा विविध कार्यक्रम गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा बाल हितकारी परियोजना नेपाल […]

विख्यात फेसन डिजाइनर केट मृत फेला

विख्यात फेसन डिजाइनर केट स्पेड मृत भेटिएकी छन् । उनी आफ्नो न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा बुधबार मृत अवस्थामा भेटिएकी हुन् । न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको पुष्टि गरेको छ । केटलाई उनकी घरेलु कामदारले […]

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ । यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक […]

प्रहरी हौ भनी धम्काउने ४ जना प्रहरीको कब्जामा

पोखरा। सादा पोशाकका प्रहरी हौ भनी दोहोरी सांझमा धम्काइ हिड्ने ४ जना ब्याक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । रात्रीकालिन चेकिङ गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना आफै चेकिङमा […]