नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका […]
निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय […]
स्याङजा । मंगलवार संसदमा पेश भएको बजेटमा स्याङ्जाका स्थानीय तहलाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटर […]
बीबीसी । भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् । यद्यपी, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म […]
पोखरा । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी […]
नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्डरलाइन र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ । नेकपा अध्यक्ष एवं […]
बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड […]
पोखरा । कास्की जिल्लाको मादी गाउँ पालिका वडा नं. ८ को आयोजनामा भएको तिनदिने नेतृत्व तथा क्षमता विकास जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । तालिममा वडा अध्यक्ष यमबहादुर गुरुङले जनचेतनामूलक तालीमले ब्यक्तिको सोचमा परिवर्तन […]
घान्द्रुक । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा […]
जेठको अन्तिम साता पोखरामा ‘महिला उद्यमी मेला, २०७५’ आयोजना हुने भएपछि पोखराका आमा समूहहरु उत्साहित भएका छन् । आमा समूहहरुले महिलाहरुले, महिलाकै लागि आयोजना गरेको मेलालाई हरेक कोणबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । […]