WEDNESDAY JUN 24, 2026

गण्डकी बहुप्राविधिक शिक्षालयको बन्ने भयो आफ्नै भवन

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक […]

गण्डकी प्रदेशभर अब रगत निशुल्क

गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने […]

संगम सहकारी कास्कीमै उत्कृष्ट

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की जिल्लाभरमै उत्कृष्ट सहकारी भएको छ । कास्कीमा भएका ३०० भन्दा बढी बचत तथा ऋण सहकारी मध्येबाट यस वर्ष संगम सहकारी उत्कृष्ट भइ बखान सहकारी अवार्डबाट सम्मानित भएको […]

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा […]

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुँदै

अनुसन्धान गर्नका लागि १४ जना अनुसन्धानकर्ता छनोट गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् । […]

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ । वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम् निजी संस्था […]

माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश […]

हिमालमुनि मेला, बादल सधैँ रहँदैन, फेरि घाम लाग्छः पूर्वमन्त्री विक

कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । छोम्रोङ अन्नपूर्ण […]

हिसान स्पोर्टस मिटको उपाधि लगातार चौथो पटक न्यू ग्यालेक्सीले उचाल्यो

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि लगातार न्यू ग्यालेक्सी मावीले उचालेको छ । न्यू ग्यालेक्सीले जारी प्रतियोगिताका ४ खेलका ६ इभेन्टमा १७ […]

चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको न्यानो

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० हजार […]