साहित्यकार सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले कृतिको लोकार्पण […]
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान […]
स्याङ्जाको पुतलीबजार नगरपालिका–८, बहाकोटमा ७६औँ क्रान्ति दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ । शनिबारदेखि अमेरिकाको कोलोराडोमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, […]
पेशाले विशिष्ट श्रेणीको चिकित्सक रहेका डा. कालु शर्मा सुवेदीको पछिल्लो अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘गण्डकीदेखि लोहितसम्म’ एक समारोहका बीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण […]
प्रतिबिम्ब वाङ्मय प्रतिष्ठान पोखराको आयोजनामा पोखरामा वसन्त काव्य महोत्सव २०८३ हुने भएको छ । प्रतिष्ठानले यही ज्येष्ठ ९ गते शनिवार पोखरामा उक्त महोत्सव गर्न लागेको हो । बिहान १०ः३० बजेबाट पोखरा उद्योग वाणिज्य संघको अमृत […]
पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट ४११ जना लाभान्वित भएका छन्। दर्शन फाउण्डेशन, पोखराको आयोजनामा सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमा सहभागीमध्ये […]
बाह्र वर्षमा खोला फर्कन्छ यो गाउँघरमा सुन्दै आएको लोकोक्ति हो । यही उक्तिलाई स्मरण गराउने सन्दर्भ यतिबेला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) सँग जोडिएको छ । पोखराको न्युरोडमा १३ वर्षअघि स्थापित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि […]
मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ । बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन गरेको […]
ज्येष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधवप्रसाद पौडेल चयन भएका छन् । समाजको छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा तीलकुमारी कार्की, सचिवमा ढाकामोहन […]