सेप्टेम्वर २७ अर्थात् विश्व पर्यटन दिवसमा आयोजित पुम्दीभुम्दी पर्वतीय दौडमा नेपालका सात प्रदेश र विश्वका सात देशका ११७ पर्यटक सहभागी भएका छन् । पुम्दीकोटमा यसरी पहिलो पटक बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडाका […]
४ असोज, पोखरा । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालका छ प्रदेशसहित बेलायतका धावक दौडने भएका छन् । प्रतियोगितामा हालसम्म मधेश प्रदेशबाहेक छ प्रदेशका एक सय बढी […]
२९ भदौ, पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन सेप्टेम्बर २७ अर्थात्असोज ११ गते शनिबार भएको छ । जेन–जीको […]
२२ भदौं पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितामा सहभागीहरूले भदौ २५ गतेभित्र फारम भर्न सक्ने समय सीमा रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा प्रबद्र्धन केन्द्र […]
१६ भदौ, पोखरा । समाजसेवी विश्वमोहन गौचनले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । उनले आफ्नो ८६ औ जन्मदिनका सन्दर्भमा अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा रहेको संगम माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । समाजसेवी […]
१५ भदौ, पोखरा । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितामा पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पर्यटनको राजधानी […]
५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् । उक्त विद्यालयका […]
यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश […]
नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ उपसमिति गठन गरिएको छ । महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष […]
खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण यही असोज ४ गते आयोजना गरिने भएको छ । पोखरा क्लिक मिडिया हाउसद्वारा शुक्रवार आयोजित मिति घोषणा तथा प्रस्तावना सार्वजनिकसहितको छलफल […]