SATURDAY SEP 12, 2026

युवा व्यवसायी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार

-असफल गौतम  डागर स्मृति पुरस्कार-२०८३ बाट युवा व्यवसायी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका सञ्चालक युवा व्यवसायी आदित्य […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाको राहत

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धारका लागि विभिन्न संघसंस्थाले सहयोग जम्मा गरिरहेका छन् । जसका लागि आदर्श युवा क्लब पोखरा-२९ ले चारलाख सहयोग घोषणा गरेको छ। क्लबले सञ्चालन गर्दै आएको आदर्श […]

ड्यामसाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ

ड्यामससाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ सम्पन्न भएको छ। ‘पर्यटन प्रवद्र्धनका लागि प्रकृतिसँगका पाइला’ नाम दिइएको हाइकिङ तेस्रो पर्वतीय दौड प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना गरिएको हो । हाइकिङको गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल जीवन, पोखरा १७ […]

‘राइट टु प्रोटिन रन-२०२६’ पोखरामा हुने

प्रोटिनको महत्त्व, पोषण र शारीरिक तन्दुरुस्तीबारे जनचेतना फैलाउने उद्देश्यले ‘राइट टु प्रोटिन रन-२०२६’ पोखरामा हुने भएको छ । चार हजारभन्दा बढी धावक सहभागी हुने दौड असोज ३ गते हुने नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीवार पोखरामा […]

गुफा क्षेत्र संरक्षण संस्थामा एकराज नेपाली

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । शनिबार सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सिना, सचिवमा ईश्वरी नेपाली, […]

नेप्से परिसूचक २६६० कायम

सेयर बजारको परिसूचक नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो । आजको कारोबार रकम ४ अर्ब ४१ करोड रहेको […]

मालेपाटनमा भारतीय टायल तथा मार्वल निट्को नयाँ शोरुम

भारतीय टायल तथा मार्वल निट्को (NITCO) नयाँ शोरुम पोखरा-५, मालेपाटनमा सञ्चालनमा आएको छ । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुवेदी र डिल्लीराम पौडेलले भारतीय टायल तथा मार्वल कम्पनी निट्को पोखरा ल्याएका हुन् । पोखरामा एक दशक […]

माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा सम्पन्न

माछापुच्छ्रे गाउँपालिकाको १९ गाउँसभा अधिवेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेकी थिइन् । सभामा अधिकारीले ७० करोड ४६ लाख ७० हजारको बजेट पेश […]

लेउवा संघमा रोजगार संवाद मञ्च

स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र संघको […]

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको वृक्षारोपण 

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा-२८ कालिकामा वृक्षारोपण गरिएको छ । धार्मिक पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका विरुवा रोपिएको हो । एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव […]