WEDNESDAY JUN 24, 2026

अनुपम संगीत सम्मानका लागि प्रतिभा छनोट समिति

अनुपम म्यूजिक पोखराद्वारा आयोजित पाँचौं अनुपम साङ्गीतिक साँझमा प्रदान गरिने अनुपम सङ्गीत सम्मानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित समितिमा गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक […]

ह्वाइ हाउस एसएलसी प्रिन्सेजको अडिसन सम्पन्न

सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर वसेका युवतीहरुलाई केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको (ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१८ अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट ३० जना प्रतियोगीहरु छनौट भएका छन् […]

सङ्गम सांस्कृतिक मञ्चमा गुन्जिए रानाभाटका गीत

गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्। सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्। प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह ‘पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब […]

प्रियंका भर्सेस प्रियंका, कस्तो होला कोहलपुर एक्सप्रेस

शुक्रबारदेखि सिनेमा कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज प्रदर्शनमा आएका छन् । अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण तथा विशाल भण्डारीको निर्देशन रहेको सिनेमा कोहलपुर एक्सप्रेस र मिलन चाम्सको निर्देशन रहेको सिनेमा ह्याप्पी डेज एक साथ प्रदर्शनमा आएका […]

महायज्ञको चौथो दिनसम्म ४१ लाख बढी संकलन

श्रीभद्र पौडेल । घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञको चौथो दिन शुक्रवारसम्म आइपुग्दा रु.४१ लाख ५६ हजार सात सय उनान्असी दान संकलन भएको छ । चौथो दिन शुक्रवार मात्रै […]

दोस्रो सेभेन ए साइड भिमकाली कपको तयारी पुरा

सुशान्त गाहा मगर । “स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागि भिमकाली युथ क्लब” भन्ने नाराका साथ भोलीदेखी सञ्चालन हुने दोस्रो सेभेन ए साइड भिमकाली कपको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल […]

गायक सागर शाहको ‘विर्सु भन्छु’ सार्वजनिक (भिडियो सहित)

 पचासको दशकमा ‘जाउँ है कान्छी पोखरामा’ भन्ने लोकपप गितबाट सांगितिक क्षेत्रमा चर्चामा आएका गायक एवं संगीतकार एनजे सागर शाह ‘विर्सु भन्छु’ वोलकोे गितको म्युजिक सार्वजनिक भएको छ । ऋषभ् फिल्मस्ले निर्माण गरेको उक्त भिडियोमा चर्चित […]

म्याराडोनाले दिए प्रशिक्षकबाट राजीनामा

डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए । तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा […]

सातै प्रदेशका नीति तथा कार्यक्रम : कुन प्रदेशको प्राथमिकतामा के ?

सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको आधुनिकीकरण, पुर्वाधार विकास र पर्यटनलाई मुख्य […]

सरकारले सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द

यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन्।  टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन्। बसलाई रुट नम्बर […]