स्याङ्जाको पुतलीबजार नगरपालिका–८, बहाकोटमा ७६औँ क्रान्ति दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । […]
पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट ४११ जना लाभान्वित भएका छन्। दर्शन फाउण्डेशन, पोखराको आयोजनामा सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमा सहभागीमध्ये […]
३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित टि टेस्टिङ प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को आयोजनामा भएको प्रतियोगितामा बागलुङको गोल्डेन टि इस्टेट प्रा. लि. का दुई चिया […]
पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल मा माछा उत्पादन वृद्धि र जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्न वार्षिक करिब ४ लाख माछाका भुरा छाडिँदै आएको छ। चालु आर्थिक वर्षको सुरुवातमा करिब ३ हजार भुरा तथा ४२५ केजी […]
पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा कफी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन र कफी रोपणसम्बन्धी दुई दिने प्राविधिक तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा कृषि व्यवसाय […]
कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो । […]
पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् । प्रतियोगिता अन्तर्गत […]
मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तक दोस्रो संस्करण हालै बजारमा आएका हुन् । इतिहास तथा संस्कार र संस्कृति गरि दुुई भागमा विभाजित ‘‘मगर […]
स्वतन्त्र पत्रकार संघ नेपालको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले बास्तोलालाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। बास्तोलाको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा: उपाध्यक्ष: तिर्सना […]
पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको […]