MONDAY AUG 24, 2026

मोदीलाई चार भाषामा अभिनन्दन, वाचन मैथिलीमा

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् । सो क्रममा […]

बार्सिलोनाको अपराजित यात्रा जारी, रियाल मड्रिडसंग बराबरी

स्पेनिस लिग फुटबलमा च्याम्पियन भइसकेको बार्सिलोनाको अपराजित यात्राको कीर्तिमान जारी रहेको छ । बार्सिलोनाले यो सिजनको सबैभन्दा चुनौतिपूर्ण खेलमा रियाल मड्रिडसंग बराबरी खेल्यो । आइतबार राति सिजनको अन्तिम एल क्लासिकोमा नोउ क्याम्पमा भएको खेल २–२ […]

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

लोम्पोक, संयुक्त राज्य अमेरिका। अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ। उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने  पहिलो यान हुनेछ। स्थिर रहने ‘इनसाईट’ले […]

बस तथा माइक्रोबसको एकाधिकार तोडियो, अब ट्रकको पालो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । आइतवार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको […]

प्रचण्डको शौख अब जन्मथलोमा घर बनाउने

कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका […]

प्रदेश ४ काे बजेटमाथि आपत्ति जनाउँदै कांग्रेस–नयाँ शक्तिद्वारा संसद अवरोध विपक्षी सांसदको आरोप– कार्यकर्ता पोस्न बजेट ल्याइयो

पोखरा । प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् । बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् […]

ब्रम्हरुपा विद्यालयमा आधारभूत वर्डप्रेस कार्यशाला सम्पन्न

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२, राजाकाचौतारामा रहेको ब्रम्हरुपा विद्यालयमा कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई एक दिने वर्डप्रेस सम्बन्धि आधारभूत कार्यशाला वर्डप्रेस पोखराको आयोजनामा शुक्रबार सम्पन्न भयो । सो कार्यक्रममा वेवपेज नेपालका वरिष्ठ वर्डप्रेस डेभलपर रोशन […]

युवा विदेशिए भनेर गीत गाएर हुँदैन, अब यही रोजगारीको सिर्जना गर्छौ : प्रधानमन्त्री ओली

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन्। नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए। प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री […]

गायक राजन ठकुरीको ‘मनको थैली’ सार्वजनिक (भिडियो सहित)

नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको […]

ट्विटरमा आन्तरिक समस्या, पासवर्ड परिवर्तन गर्न आग्रह

तपाईंले ट्विटर प्रयोग गर्नु हुन्छ भने पासवर्ड परिवर्तन गरिहाल्नुस् । ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो […]