MONDAY AUG 24, 2026

चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको न्यानो

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० हजार […]

वल्र्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य

वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन […]

मिस तामाङ पोखराको तालिम शुरु

बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं […]

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो बारको न्यानो कपडा र शैक्षिक सामग्री

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र […]

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न

छोरी बुहारीको अध्ययनको थलोको रुपमा परिचित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा सम्पन्न भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरि […]

पोखरामा कवि क्षेत्रीको सम्बोधन

अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कवितावाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी […]

शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई, छात्रतर्फ विश्वशान्ति विजयी

रुपिन्द्र प्रभावी, पोखरा । कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । रूपा गाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँ वार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, […]

सिटी वान टेलिभिजनको नियमित प्रसारण शुभारम्भ

एघारौ पोखरा महोत्सव पुष २८ देखि हुने

एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका […]

सक्रियता बढाउदै गण्डकी प्रज्ञा-प्रतिष्ठान

गण्डकी प्रज्ञा-प्रतिष्ठानले आफ्नो वाङ्मयिक सक्रियता बढाउँदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन प्रतिष्ठानले आगामी पुष महिनामा ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले निरन्तर कार्यक्रम गरिरहेका […]