WEDNESDAY JUN 24, 2026

आइसिटी सम्मेलन असार ३ बाट

सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन(आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आगामी असार ३ र ४ गते सम्मेलन […]

मुल्य बृद्धिको विरोधमा नेविसंघले चर्कायो आन्दोलन

कैलाली ।  पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । सरकाले जनताको ढाड सेक्ने गरी गरेको मुल्यबृद्धिको विरोधमा देशब्यापिरुपमा आन्दोलन चर्काउदै आएको नेविसंघले सोमवार कैलालीको लम्कीमा समेत विरोध र्‍याली […]

गुडिया बनाउन सिक्दै महिलाहरु

पोखरा १० रामबजारका महिलाहरुले गुडिया बनाउने ज्ञान सिक्न शुरु गरेका छन् । कालिका मन्दिर परिसर महिला समूहको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को सहआयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दै […]

अनेसास गण्डकीको अध्यक्षमा दुर्गा शाह ‘बाबा’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र के.सी., सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने […]

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आइतवार यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी […]

हेमजामा ३ दिने नेतृत्व विकास प्रशिक्षण सम्पन्न

गोबिन्द तिमिल्सना  । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ हेमजामा महिलाहरुको लागि ३ दिने नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ को वडा कार्यलयको सभाकक्षमा भएको तालिममा पोखरा […]

सामाजिक विकासका लागि युवा जागरुक हुनु पर्छ : प्रदेश प्रमुख कुँवर

पोखरा – १६, बाटुलेचौरमा रहेको हिमालय क्लबको अध्यक्षमा मोहन बहादुर थापा ‘प्रयास’ चयन हुनु भएको छ । क्लबको सम्पन्न ११ औं अधिवेशनले थापाको अध्यक्षतामा पाँच सदस्य पछि चयन गर्ने गरी २१ सदस्यीय कार्य समिति चयन […]

पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने ४०० जना भन्दा बढीको सहभागिता रहने अनुमान

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१८’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा […]

लायन्स क्लबका पदाधिकारीहरुलाई एकदिने प्रशिक्षण

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि १ नेपालको आयोजनामा लायन्स क्लबका पदाधिकारीहरुलाई पोखरामा एक दिने प्रशिक्षण सम्पन्न भयो । सो अबसरमा लायन बर्ष २०१८÷१९ का इलेक्ट डिस्ट्रीक्ट गभर्नर अशोककुमार श्रेष्ठले आफ्नो कार्यकालमा दिएर […]

ट्रेकिङ व्यवसायमा ‘कालो धन्दा’ : विदेशीलाई बिरामी बनाएर रकम असुली !

विदेशी पर्यटकलाई  जानाजान  बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ  । नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पदायात्रा तथा पर्वतारोहणमा जाने […]