सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आइतबारै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश […]
सामाजिक अध्ययन मञ्च कास्की को पाँचौं अधिबेसनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । यसै गरी सदस्यहरुमा […]
एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाएको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ। निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको […]
शुक्रबार राति करिब १ बजेतिर जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी […]
तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो […]
पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण […]
एजेन्सी । ब्राजिलियन फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटा युवतीसँग विवाह गर्न लागेको समाचार बाहिर आएको छ । बेलायती अनलाइन डेली मेलका अनुसार ३८ वर्षीय खेलाडी आफ्नो दुई मङ्गेतरसँग प्रिस्किला काइल्हो र बिट्रिज सोउजासँग रियो दि जनेरियोस्थित […]
पोखरा । सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले पनि बिहीबारदेखि अभियानकै रुपमा लागु गरी चेकजाँच गरिएको । सो क्रममा पोखराको लेकसाइड स्थित बैदाम एरियामा २ […]
केन्द्रीय राजधानी काठमाडौंमै बर्डफ्लु भेटिएको छ । राजधानीका २ वटा पोल्टी फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी […]
श्रीभद्र पौडेल । हेमजा । हेमजाका धामी, माता र ज्योतिषीहरुले अवदेखि बोक्सी आरोप नलगाउने कसम खाएका छन । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा बुधवार हेमजामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागि त्यहाँका धामी, माता […]