गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको उद्योग व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक स्तरोन्नतिका लागि औद्योगिक व्यवसाय नीति ल्याउन लागिएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं साधारणसभा […]
पोखरा थिएटरको आयोजनामा दोस्रो गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महोत्सव आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिनेछ […]
स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ । घिमिरेको तेश्रो स्मृति दिवसको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका हुन […]
कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । […]
एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता […]
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो । शिविरमा ३ सय ७ जनाको सित्तैमा […]
गण्डकी प्रदेश सरकारले प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार आयोजित विषेश समारोहबीच प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका हुन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास […]
श्रीभद्र पौडेल । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले आफ्नो बोक्सी कु–प्रथा बिरुद्धको अभियानलाई तराईका जिल्लामा केन्द्रीत गरेको छ । बोक्सी कु–प्रथा पहाडी तथा हिमाली क्षेत्रमा भन्दा तराई क्षेत्रमा बढी रहेको ठहर गर्दै प्रतिष्ठानले […]
पोखरामा महिला उद्यमी मेला–२०७५ सुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा चार दिनसम्म चल्ने मेलाको बुधबार प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गर्नुभयो । ‘आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका […]
धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबारदेखि सकिदैैछ । मलमास अर्थात अधिकमास जेठ ३० गते बुधबार राति २ बजेसम्म रहन्छ । गएको जेठ १ गतेदेखि सुरु मलमास आज सकिन लागेको हो । गएको जेठ १ गते […]