FRIDAY MAY 01, 2026

गण्डक क्षेत्रले साहित्यिक साम्राज्ञी जन्माएन : सरस्वती प्रतीक्षा

साहित्यकार सरस्वती प्रतीक्षाले कुनै समय लेखेको कार्यपत्रमा गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी नजन्माएको विषय उल्लेख गरेकी थिइन् । धेरैपछि प्रतिक्षाले सोही शब्द दोहो¥याइन्, ‘केही समय पहिले ८/१० वर्ष पहिला […]

परिवर्तनको अपेक्षा: राजनीतिक पहुँच होइन, सक्षम प्रणालीको निर्माण

नेपालको लोकतान्त्रिक यात्राले धेरै उतार–चढाव पार गरिसकेको छ। हरेक निर्वाचनसँगै नागरिकले आशा, अपेक्षा र परिवर्तनको सपना बोकेका हुन्छन्। तर, विगतका अनुभवहरूले देखाएको छ कि केवल सरकार परिवर्तनले मात्र जनताले अपेक्षा गरेको परिवर्तन ल्याउन सकेको छैन। […]

विशेष टिप्पणी : ‘केपी ओलीले मच्चाएको कोतपर्व’

असफल गौतम | हाम्रो पुस्ताले इतिहासमा निरंकुश करार गरिएको राज्य व्यवस्थाको कोतपर्वको कथा पढेर आएको थियो । तर अबका पुस्तालाई त्यो व्यवस्थाको इतिहास सुनाउनै नपर्ने भएको छ । किनकि २०८२ भदौ २३ गते वर्तमान लोकतान्त्रिक […]

नेतृत्वशक्ति निर्माणमा नेलम्बो नेपाल

असफल गौतम | ‘नेलम्बो नेपालको छात्रवृत्ति मेरो भविष्यको प्रेरणाको स्रोत भएर आयो’ –मञ्जु श्रीपाली । ‘नेलम्बो नेपालबाट मैले पूर्ण छात्रवृत्ति नपाएका भए मेरो प्राविधिक शिक्षा लिने इच्छा अपूरो हुने थियो’ –हरि गिरी । ‘छात्रवृत्ति रकम […]

पोखरा क्लिक पुम्दीभुम्दीमा पर्यटक दौडाउँछ

असफल गौतम पुम्दीभुम्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार साविक पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो । जहाँ २०६८ सालको राष्ट्रिय जनगणनालाई हेर्दा एक हजार आठ सय ३७ घरधुरी […]

विशाल तिमी चुलिएका छौ

असफल गौतम नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा […]

दीपक मनाङेले जितेको क्षेत्रमा उपचुनाव कहिले ?

७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।

‘पार्टि एकता गर्दा ५०/५० प्रतिशत हुनुपर्छ’: प्रचण्ड

काठमाडौं – साेमबार अखिल क्रान्तिकारीले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रमकाे समापन हुँदै थियाे । प्रशिक्षणसहित कार्यक्रम समापनका लागि मुख्य अतिथि थिए नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड । गाेप्य भनिएकाे प्रशिक्षणमा उनले अन्तिम चरणमा पुगेकाे पार्टी एकतासम्बन्धी […]

भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल सजायको प्रस्ताव पारित

क्वालालम्पुर : भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल […]