प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला […]
बर्दिवास। महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ। जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गाउँ बस्तीमा थालेको सचेतना अभियानमा […]
एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ। […]
विवेक विश्वकर्मा रुपन्देही– संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी जानुपर्नेमा जोड दिएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ […]
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका […]
हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७७ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी नाफा कमाएको हो । […]
गोबिन्द तिमिल्सिना । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ हेमजास्थित बहुउदेश्यी कृषि सहकारी संस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा […]
सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB प्रस्तुत गर्ने भएको छ । अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि […]
भारतीय नम्बर प्लेटको एक ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट बिहान साढे ६ बजेतिर धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकै खसेको हो । चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंहको […]