श्रीभद्र पौडेल । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३,घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ यतिवेला जारी रहेको छ । विद्यालयले प्राविधिक शिक्षालयको पुर्वाधार विकास गर्ने उद्देश्य राखेर महायज्ञ गरेको हो । महायज्ञको […]
“स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागी भिमकाली युथ क्लब” भन्ने उद्घोषका साथ बैशाखको तेस्रो साता देखी दोस्रो सेभेन ए साईड भिमकाली कप –२०७५ को आयोजना हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल भिमकाली […]
ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल पोखराको होटल ग्राण्डमा बैशाख १४ गते हुने भएको छ । क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटलल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० […]
पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा झुल्किने भएका छन् । बैशाख १५ गते शनिवारका दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा थकालीको एकल साँझ आयोजना गर्न गईरहेको आयोजक […]
बाग्लुङकी ३७ वर्षीया गुदु सुनारलाई गएको वर्ष लोग्नेले छाडे । कमाउन विदेश गएका उनका खसम स्वदेश त फर्के तर पोखरा झरेर अर्कैसँग घरजम बसाले । दुःख त छँदै थियो ! लोग्नेले छाडेपछि दुई छोरी र […]
७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।
काठमाडौं – साेमबार अखिल क्रान्तिकारीले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रमकाे समापन हुँदै थियाे । प्रशिक्षणसहित कार्यक्रम समापनका लागि मुख्य अतिथि थिए नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड । गाेप्य भनिएकाे प्रशिक्षणमा उनले अन्तिम चरणमा पुगेकाे पार्टी एकतासम्बन्धी […]
क्वालालम्पुर : भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल […]
२० चैत, डोटी । जिल्ला समन्वय समिति महासंघ प्रदेश ७ का अध्यक्ष गणेश भट्ट सदस्यहरुसहित सोमबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको कार्यकक्षमा पुगे । मन्त्रीसँग अध्यक्ष भट्टले भने, ‘हामीहरु पनि जनताबाटै निर्वाचित प्रतिनिधिहरु हौं तर...