SUNDAY MAY 31, 2026

२१ औं लेखनाथ महोत्सव पुस पहिलो साता, ९ करोड कारोबारको लक्ष्य

७ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी […]

परदेशमा व्यथा पोख्ने माध्यम नै कलम : सजु पौडेल बराल

७ मंसिर, पोखरा ।आइतवार पोखरामा आयोजित एक समारोहका वक्ताले परदेशका दिनको स्मरण गरेका छन् । नेपाली विभाग पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण समारोहका वक्ताले उक्त धारणा राखेका छन् । […]

दलित आयोगको प्रतिवेदन गण्डकी देश प्रमुख समक्ष पेस

पोखरा, ५ मंसिर । राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको पाँचौ वार्षिक प्रतिवेदन पेस गरे । […]

सामसङको ग्यालेक्सी ट्याब ए ११ सार्वजनिक

५ मंसिर, काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ । ८.७ इन्चको स्क्रिन रहेको ग्यालेक्सी ट्याब ए११ ले चलचित्र, खेलकुद तथा अनलाइन कक्षाका लागि उज्यालो, स्पष्ट र आकर्षक दृश्य प्रदान […]

सर्वनाम थियटरमा गुन्जिए देवेन्द्रका गजल

५ मंसिर, काठमाडौँ ।गजलकार देवेन्द्र केसी देवुका गजल बिहीबार सर्वनाम थियटरमा गुन्जिएका छन्। अनाममण्डलीको आयोजनामा भएको गजल गायनमा केसीका गजल संगीतकार एवं गायक सन्तोष श्रेष्ठको गायनमा गुन्जिएका हुन् । श्रेष्ठले दुई घण्टासम्म दर्शकदीर्घालाई मन्त्रमुग्ध पारेर […]

सांस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा युरोपेली चलचित्र महोत्सव

५ मंसिर, पोखरा । प्रारम्भिक शिक्षा र भौतिक विकासका लागि साझेदारी गर्दैै आएको युरोपियन युनियनले कलाका माध्यमबाटसमेत सांस्कृतिक र सामाजिक सम्बन्धलाई प्रगाढ बढाउँदै आएको छ । युरोपका विभिन्न राष्ट्र र नेपालका बीच सांस्कृतिक र सामाजिक […]

प्रतिभामा स्पोर्टस फेस्ट

३ मंसिर, पोखरा । पोखराको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रूपमा विद्यार्थीले […]

ओमकारेश्वमा छरियो शतवीज

३ मंसिर, पोखरा। धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखराका शिव मन्दिर परिसरमा दिवङ्गत पितृको मोक्षको कामनासहित सतबीज छरिएको छ । सतबीज छर्न अधिकांश शिव मन्दिर परिसरमा भक्तजनको भीड लागेको […]

पत्रकार सुमनलाई लक्ष्मी-हुम युवा पत्रकारिता पुरस्कार

३ मंसिर, पोखरा । पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद-हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान […]

निर्वाचन कार्यतालिका सार्वजनिक

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र्फको निर्वाचन कार्यक्रम अनुसार ६ माघमा उम्मेदवारी मनोनयन पत्र […]