SUNDAY MAY 31, 2026

सेवाबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति […]

पोखरा पत्रकारिता सम्मान गुरुङ र सहारा क्लबलाई, जगन्नाथ सिग्देल स्मृति पुरस्कार अधिकारी र गिरीलाई

नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको ७१ औं स्थापना दिवसमा पोखरा पत्रकारिता सम्मान र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । शाखाले पोखरा पत्रकारिता सम्मान-२०८१ पत्रकार राजबहादुर गुरुङ र २०८२ सहारा क्लबलाई […]

शान्ति निकेतनमा संस्कृत र चिनियाँ भाषा पढाइने

पोखरा-५ स्थित शान्ति निकेतन स्कुलले नयाँ भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठन बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार […]

रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका […]

पर्वतीय दौडलाई पोखराको नयाँ ब्रान्ड बनाउन सुझाव

विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । वक्ताले हालको आठ किलोमिटर दूरीलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल […]

पोखरा रात्रि दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र […]

लेउवा संघमा तीन महिने प्लम्बिङ तालिम शुरू

लेखनाथ उद्योग वाणिज्य संघमा सोमबारबाट तीन महिने प्लम्बिङ तालिम  शुरु भएको छ । तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन […]

महेन्द्र माध्यमिक विद्यालयका प्रअ पौडेलको विदाइ

महेन्द्र माध्यमिक विद्यालय घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको आइतवार एक समारोहका बीच सम्मानसहित विदाइ गरिएको छ। सो विद्यालयमा झण्डै ३५ वर्ष सेवा गरेका पौडेलले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् । २०४८ साल साउनमा अंग्रेजी […]

जाग्छ पोखरा, दौडाउँछ पोखरा अवधारणामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा । यही चैत २८ गते पोखरामा रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक हुन […]

मुक्तकमणि अधिकारी सम्मानित

मुक्तकमणि तीर्थराज अधिकारी र उहाँकी सहधर्मिणी सीतादेवी अधिकारी सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीसमेत रहेका अधिकारीलाई अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले सम्मान गरेको हो । नौ साहित्यिक कृति र […]