SUNDAY MAY 31, 2026

हुँदीभञ्ज्याङ कुल मन्दिर निर्माणका दातालाई सम्मान

२२ मंसिर, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७, हुँदीभञ्ज्याङमा निर्माण हुँदै गरेको कुल मन्दिरका दातालाई सम्मान गरिएको छ । मंसिर १६ गते मन्दिर परिसर पूजा, रुद्री तथा लक्ष्यवर्ती दीप प्रज्वलन, १७ गते कुलपितृ दर्पण र १८ […]

२१ औं लेखनाथ महोत्सवका लागि दिनहुँ छलफल

२२ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव […]

तनहुँका थापाद्वारा आर्थिक सहयोग याचना

२२ मंसिर, पोखरा । नौ महिनादेखि उपचाररत तनहुँका बोन म्यारो पीडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । म्याग्दे गाउँपालिका-५ सिस्नेरी निवासी बोन म्यारो रोगबाट ग्रसित उनले नेपालका विभिन्न अस्पतालमा उपचार गराउने क्रममा […]

धार्मिक व्यक्तित्व लामिछानेको निधन

२२ मंसिर, पोखरा । धार्मिक तथा सामाजिक व्यक्तित्व पार्वती लामिछानेको निधन भएको छ । पोखरा १९ घार्मी, गायत्री टोल निवासी ८६ वर्षकी लामिछानेको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो । घार्मी आसपास क्षेत्रमा धार्मिक […]

आइटिएफ जे ३० टेनिस टुर पोखराको तयारी पूरा, १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

१४ मंसिर, पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ । सोमबारबाट सुरू हुने प्रतियोगिताको […]

ठकुरी युवा परिवार कास्कीको अवचेतन मन र नेतृत्व विकास तालिम सम्पन्न

१४, मंसिर पोखरा । ठकुरी युवा परिवार कास्कीद्वारा अवचेतन मनको शक्ति र नेतृत्व विकास प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक […]

शान्ति निकेतनमा वार्षिक खेलकुद महोत्सव

पोखरा, पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयको वार्षिक खेलकुद महोत्सव विहीबारदेखि सुरु भएको छ। ‘स्वस्थ मन, खुसी मुटु, खेलकुदमार्फत् सफल जीवन’ भन्ने नारासहित सुरू दुई दिवसीय खेलकुद कार्यक्रमको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन […]

विन्ध्यवासिनीको हाजिरी जवाफमा गायत्री प्रथम

विन्ध्यवासिनी मावि बाटुलेचौरले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा गायत्री आधारभूत विद्यालय घार्मी प्रथम भएको छ । पोखराका वडा नं १६ र १९ भित्रका सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विन्ध्यवासिनी मावि द्वितीय,धारा आधारभूत विद्यालय तृतीय र […]

पोखरा लेडी जेसीज अध्यक्षमा सुनिता गौतम भण्डारी निर्वाचित

९ मंसिर, पोखरा । पोखरा लेडी जेसीजको ३२ औ शाखा अधिवेशन तथा ३७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले जेसीज वर्ष २०२६ का लागि जेसी सुनिता गौतम भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । […]

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

९ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यही पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यका लागि लक्षित गरी […]