SUNDAY MAY 31, 2026

जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन

जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२/८३ मा उक्त गाउँपालिकासँग विभिन्न लागत साझेदारी बजेटमा विनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ। […]

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा यस वर्ष थपियो ‘स्पेशल अवार्ड’

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा ‘स्पेशल अवार्ड’ थपिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख ३१ मा हुने अवार्डमा नेलम्बो नेपालले स्पेशल अवार्ड प्रायोजन गर्ने भएको हो । मञ्च अध्यक्ष एमबी […]

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरास्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएकोमा उपाध्यक्ष […]

स्थानीय तहका जनप्रतिनिधिसँग अभिमूखीकरण

स्थानीय तहका जनप्रतिनिधिसँग बीमा तथा पञ्जिकरणसम्बन्धि अभिमूखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । पौडेलले बीमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषकसमेतमा […]

गण्डक क्षेत्रले साहित्यिक साम्राज्ञी जन्माएन : सरस्वती प्रतीक्षा

साहित्यकार सरस्वती प्रतीक्षाले कुनै समय लेखेको कार्यपत्रमा गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी नजन्माएको विषय उल्लेख गरेकी थिइन् । धेरैपछि प्रतिक्षाले सोही शब्द दोहो¥याइन्, ‘केही समय पहिले ८/१० वर्ष पहिला […]

दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ । पोखरा वडा नं. १३ को आयोजनामा वडा परिसरमा आयोजित साहित्य पर्वको लेखक तथा पत्रकार नारायण वाग्लेले उद्घाटन गरे । उनले […]

मुक्तक मञ्चको १९ औं वार्षिकोत्सवमा मुक्तक उत्सव

मुक्तक मञ्च केन्द्रीय समितिले संस्था स्थापनाको १९ औं वार्षिकोत्सव अग्रज, युवा र अनुज गरी १९ मुक्तककारकै मुक्तकवाचन मुक्तक उत्सवसहित विविध कार्यक्रमका साथ मनाएको छ । समारोह बीच निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई मञ्चलाई ४० जिल्लामा बिस्तार […]

महेन्द्र मावि घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा

पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ । विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठनपाठनसहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । १९ नम्वर वडाका […]

सुकुम्बासी तथा अव्यवस्थित बसोबास सरोकार समिति गठन

पोखरामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास सरोकार समिति गठन भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भूमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको भेलाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित […]

पोखराको पस्यार्ङमा सोनालिका ट्याक्टरको सोरुम शुभारम्भ

भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्री कक्ष पोखरा-५, पर्स्याङ्मा शुरु भएको छ । गण्डकी प्रदेश कार्यालयका रूपमा न्यूपोखरा मल्टि ट्रेडर्सले उक्त सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाहसहित सार्वजनिक भएको सोनालिकाका विभिन्न […]