WEDNESDAY SEP 23, 2026

माछापुच्छ्रे भित्रका कृतिकार स्रष्टा सम्मानित

माछापुच्छ्रे गाउँपालिका भित्रका साहित्यिक कृति प्रकाशित गरेका स्रष्टा सम्मानित भएका छन् । माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले यसरी पालिकाभित्रका सम्पूर्ण स्रष्टाको सम्मान गरेको हो । स्रष्टा साधक भाषासाहित्यका सेवक भएको भन्दै बाजागाजासहितको विशिष्ट सत्कारसहित सम्मान अर्पण […]

माछापुच्छ्रेका स्रष्टा एउटै मञ्चमा सम्मानित हुँदै

माछापुच्छ्रे गाउँपालिका भित्रका स्रष्टा-साहित्यकार एउटै मञ्चमा सम्मानित हुने भएका छन् । यसरी सम्मानित हुने अवसर माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले जुराएको हो । संस्थाले यही असोज ४ गतेका दिन विशेष समारोहका बीच सहयोग हस्तान्तरण, सांगीतिक कार्यक्रमसहित […]

राजन पराशर डागरको २५ औं स्मृति सभा सम्पन्न

राजन पराशर डागरको २५ औं स्मृति सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । डागर स्मृति प्रतिष्ठान नेपालले संस्थाको ११ औं वार्षिक साधारण सभा, डागर स्मृति पुरस्कार २०८३ अर्पणसहित २५ औं स्मृति सभा सम्पन्न गरेको […]

न्यूनतम् पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्यूनतम् पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर, कामदारहरू र रोजगारदाताहरूको सहभागितामा आयोजना गरिएको कार्यक्रममा उक्त विषयहरू […]

युवा व्यवसायी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार

-असफल गौतम  डागर स्मृति पुरस्कार-२०८३ बाट युवा व्यवसायी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका सञ्चालक युवा व्यवसायी आदित्य […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाको राहत

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धारका लागि विभिन्न संघसंस्थाले सहयोग जम्मा गरिरहेका छन् । जसका लागि आदर्श युवा क्लब पोखरा-२९ ले चारलाख सहयोग घोषणा गरेको छ। क्लबले सञ्चालन गर्दै आएको आदर्श […]

भोटेकोशी क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाअवधि सात दिन थप

एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ ।यसअघि बाढी प्रभावित क्षेत्रमा तीन […]

भोटेकोशी बाढीमा मृत्यु हुनेमध्ये ७५२ जनाको शव फेला

भोटेकोशी बाढीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकामध्ये मृत्यु हुनेमध्ये आइतवारसम्ममा ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार दिउँसो १ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार हालसम्म आठ […]

ठूलाडिहीवासी ७० जनाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण

पुतलीबजार नगरपालिका-७, ठूलाडिही, स्याङ्जा घर भई हाल पोखरामा बसोबास गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ७० जनाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा  सूचीकरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। ठूलाडिही-पोखरा सम्पर्क मञ्चको आयोजनामा पुतलीबजार […]

ड्यामसाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ

ड्यामससाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ सम्पन्न भएको छ। ‘पर्यटन प्रवद्र्धनका लागि प्रकृतिसँगका पाइला’ नाम दिइएको हाइकिङ तेस्रो पर्वतीय दौड प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना गरिएको हो । हाइकिङको गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल जीवन, पोखरा १७ […]