SUNDAY MAY 31, 2026

कवि न्यौपानेको ‘सिरौँला’ लोकार्पण तथा विमर्श

१६ भदौ, स्याङ्जा। युवा कवि पारिश्वर न्यौपानेको कवितासङ्ग्रह “सिरौँला” को विमोचन तथा विमर्श सम्पन्न भएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३६ औं पाइलाका रूपमा शुभम पार्टी प्यालेसको सभाहलमा सभ्य र […]

जन्मदिनमा खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण

१६ भदौ, पोखरा । समाजसेवी विश्वमोहन गौचनले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । उनले आफ्नो ८६ औ जन्मदिनका सन्दर्भमा अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा रहेको संगम माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । समाजसेवी […]

पोखरामा पनि मनाइयो गौरा

१५ भदौ, पोखरा  पोखराबासी सुदूरपश्चिमेलीले आइतवार गौरा पर्व मनाएका छन् । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले आयोजना गरेको गौरा पर्व विशेष कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दलगायत […]

पुम्दी–भुम्दी पर्वतीय दौडको हस्पिटल पार्टनरमा ‘नमस्ते’

१५ भदौ, पोखरा । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितामा पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पर्यटनको राजधानी […]

आफ्नो जन्मदिनमा वृद्धाश्रम पुगे गण्डकी प्रदेश प्रमुख

१५ भदौ, पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएका छन् । उनी शनिबार बिहान पोखरा–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुगेर जन्मदिन मनाएका हुन् । सो अवसरमा प्रदेश […]

र्‍यान्डम रिडर्स सोसाइटी दीपक पराजुली नेतृत्वमा

१४ भदौ, पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशन दीपक पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै शनिवार सम्पन्न भएको छ। अधिवेशनबाट समितिकाे उपाध्यक्षमा नेपाल प्रकाश अधिकारी र गौरी तमू, […]

हाम्रो लघुकथा केन्द्रको विद्यालयस्तरीय लघुकथा प्रतियोगिता

१४ भाद्र काठमाडौँ । हाम्रो लघुकथा केन्द्रले उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । केन्द्रले ललितपुर माध्यमिक विद्यालय लगनखेलमा शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिताको पुरस्कार प्रदान गरेको हो । उपत्यका […]

युवा उद्यमी भाष्कर र राहुललाई डागर स्मृति पुरस्कार

१३ भदौ, पोखरा । युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्याय डागर स्मृति पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २४ औं स्मृति दिवस समारोह ऋषि पञ्चमीका […]

इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने माग

११ भदौ, पोखरा । सवारीसाधनको इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै विरोधका आवाज उठ्न थालेका छन् । यसरी आवाज उठाउनेहरूमा अन्तर्राष्ट्रिय मानक नेपाली भाषा, समिति, नेपाली लेखक संघ, जाग नेपाली अभियान रहेका छन् भने स्वतन्त्र […]

एक महिनामै थपियो १४ अर्ब सार्वजनिक ऋण

११ भाद्र, पोखरा । देशमा सार्वजनिक ऋण चुलिँदै २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ । योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ […]