SUNDAY MAY 31, 2026

नेतृत्वशक्ति निर्माणमा नेलम्बो नेपाल

असफल गौतम | ‘नेलम्बो नेपालको छात्रवृत्ति मेरो भविष्यको प्रेरणाको स्रोत भएर आयो’ –मञ्जु श्रीपाली । ‘नेलम्बो नेपालबाट मैले पूर्ण छात्रवृत्ति नपाएका भए मेरो प्राविधिक शिक्षा लिने इच्छा अपूरो हुने थियो’ –हरि गिरी । ‘छात्रवृत्ति रकम […]

सिटीवानको चौँथो खुला तीजगीत प्रतियोगितामा देवीस्थान भजन महिला समूह प्रथम

८ भदौ, पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीजगीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समूह प्रथम भएको छ । प्रतियोगितामा सहभागी ४० समूहलाई पछि पार्दै देवीस्थानले नगद ५० हजार […]

रक्तदान स्वयंको पनि हित हो : प्रदेश प्रमुख भट्ट

८ भदौ, पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि […]

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पूरा

८ भाद्र, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी पूरा भएको छ । हरितालिका तीजको अवसरमा वडा कार्यालय पोखरा–१६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिको आयोजनामा यही भदौ ९ र १० […]

धवलागिरीमा प्रतिभा प्रस्फुटन

८ भाद्र, पोखरा । पोखरा २५ हेमजामा रहेको धवलागिरी बोडिङ्ग स्कुलले विद्याथी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा ७२ समूहले प्रतिभा प्रस्तुत गरेको शिक्षक बाबुराम […]

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार गुरुङको हिउँको गीतलाई

५ भदौ, पोखरा । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ उपन्यासकार तीर्थ गुरुङको हिउको गीतले जित्न सफल भएको छ । कवि डाँडा साहित्य समाजकाद्वारा जारी अध्यक्ष एलबी क्षत्री हस्ताक्षरित विज्ञप्तिका अनुसार  पुरस्कारको छोटो सूचीमा छनोट भएका […]

झलकमान गन्धर्वको हुलाक टिकट प्रकाशन गराउन ध्यानाकर्षण

५ भदौ, पोखरा । पोखरेली नवरत्न झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरोकारवालाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोखराको बाटुलेचौरमा १९९२ सालमा जन्मिएर लोकगीत र लोकसंस्कृतिको संरक्षणमा पुुर्याएको योगदानको कदर गर्दै गन्धर्वको तस्वीर […]

मृगौलापीडित ओसनाको उपचारमा आर्थिक अभाव

५ भदौ, पोखरा । २७ वर्षिया ओसना विकमा विगत दुुई महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी छिन् । म्याग्दीको धवलागिरी गाउँ पालिका–२, लुलाङ स्थायी घर भई हाल पोखरा–२५, हेमजामा भाडामा बस्दै आएकी विकलाई […]

छहरेपानीका विद्यार्थीलाई कोरियाबाट खेलकुद सामग्री सहयोग

५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् । उक्त विद्यालयका […]

युवा वर्ष मोती पुरस्कार २०८२ छन्दमणिलाई

३ भदौ, पोखरा । युवा वर्ष मोती पुरस्कार २०८२ बाट साहित्यकार छन्दमणि (शंकरमणि त्रिपाठी ) पुरस्कृत हुने भएका छन् । पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा २५ हेमजामा जन्मेका छन्दमणि २०५३ सालदेखि […]