SUNDAY MAY 31, 2026

शहीद सप्ताहमा भानु वाङ्मयको सरसफाइ

१६ माघ, पोखरा। शहीद सप्ताहका सन्दर्भमा भानु वाङ्मय प्रतिष्ठानले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। पोखरा ११ फूलवारीमा रहेको भानु परिसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानसहित ज्येष्ठ नागरिक सरोकार समाज, स्थानीय क्लब, संघसंस्था तथा टोल विकास संस्थाका पदाधिकारीको […]

पोखरा फेवा फूलबारी लायन्सको सहयोग

 १३ माघ, पोखरा ।लायन्स क्लव अफ पोखरा फेवा फूलबारीले पोखराका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आँटीघरस्थित सीता आधारभूत र ज्ञानोदय रघु […]

कस्केली अधिकृत समाजको अध्यक्षमा सुवेदी निर्वाचित

११ माघ, पोखरा । कस्केली अधिकृत समाज कास्कीको शनिवार सम्पन्न ११ औं साधारणसभा तथा आठौं अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सह-सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा […]

छैटौं टाइगर कप भलिबल जारी

११ माघ, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी रहेको छ । टाइगर ग्रुप अफ पोखराले विगत […]

अञ्जुली सहकारीमा भीम गायक

११ माघ, पोखरा । पोखराको बाटुलेचौरमा रहेको अञ्जुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भीम गायक चयन भएका छन् । सहकारीको नवौं साधारण सभा एवं चौथो अधिवेशनले गायकको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति गठन गरेका […]

टारी घैँयाखेत टोल विकास संस्था अध्यक्षमा शर्मा

११ माघ, पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित टारी–घैँयाखेत टोलविकास संस्थामा पार्वतीकुमारी शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले दुई वर्षे कार्यकालमको […]

‘आँधीखोले संस्कृति र स्मृति’ लोकार्पण

५ माघ, पोखरा । साहित्यकार तीलक पौडेलको पाँचौँ कृति आँधीखोले संस्कृति र स्मृतिको सोमवार पोखरामा एक समारोहका बीच लोकार्पण गरियो । कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गरे । प्रमुख अतिथि […]

स्वतन्त्र पत्रकार संघ कास्कीमा डिल्लीराम

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् । संघको पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसीं, सहसचिवमा […]

माघे संक्रान्तीको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

१ माघ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे संक्रान्ति, माघी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक […]

भ्रम चिर्न सत्य खोज्न आग्रह

३० पौष, पोखरा। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भ्रमपूर्ण तथा मिथ्या पूर्ण सूचनासम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरामा बुधबार आयोजित अन्तरक्रियाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले  सूचना प्रविधिको […]