११ भदौ, काठमाडौं । नेपाल सरकारले सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा […]
११ भाद्र, पोखरा । ‘संस्कृति बचाऔं, परम्परा जोगाऔं’ अभियानका साथ सञ्चालन हुँदै आएको गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिता चौथो संस्करणमा पुगेको छ । उक्त प्रतियोगिताको फाइनल यही भदौ २९ हुने दिनको १ बजे […]
१० भदौ, पोखरा । कास्कीका पाँच पालिकामध्ये रूपा गाउँपालिका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बन्न सफल भएको छ । पालिकाले १०० नम्बरमा ८७ अंक प्राप्त गर्दै कास्कीमै अब्बल भएको हो । यसअघि पनि उत्कृष्ट सूचीमा […]
१० भदौ, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लबले आयोजना गरेको १८ औं संस्करणको खुला तीज गीत प्रतियोगितामा अनु क्षत्रीको समूहले प्रथम स्थान हासिल गरेको छ । पोखरा १३ […]
१० भदौ, पोखरा । बाटुलेचौरमा दुई दिनसम्म चलेको ऐतिहासिक तीज मेला २०८२ मङ्गलवार सम्पन्न भएको छ। मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा […]
असफल गौतम १० भदौ, पोखरा । २०८२ भाद्र ९ गते नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको दर खाने दिन । कैंँयौँ दिदीबहिनी सोह्र शृङ्गारले सजिएर दर खान दौडिरहेका थिए । कोही सञ्जालका रिल, सर्ट र […]
९ भाद्र, पोखरा । पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले कृषि विकासको आधार नै मिडिया भन्ने धारणा राखेका छन् । गण्डकी प्रदेशको कृषि तथा पशु सेवा क्षेत्रले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२/८३ का योजना र […]
१० भदौ, पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीजगीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताएका छन् । पोखराको मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीजगीत प्रतियोगिताको […]
१० भदौ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजले महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने भएकाले छुट्टै महत्त्व बोकेको बताएका छन् । तीजका अवसरमा शुभकामना सन्देश जारी […]
९ भदौ, पोखरा । ठूलाडिही–पोखरा सम्पर्क मञ्चद्वारा दिदीबहिनी भेटघाट, वित्तीय साक्षरता एवम् सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता कुमारी सुन्दासले एउटै आगनीमा खाइखेलेका आमा […]