१३ पौष, पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुवात गरेका छन् । शनिबार भएको खेलमा ६५ वर्ष […]
१० पौष, पोखरा ।पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष […]
१०, पौष पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न. ५ रिभानमा स्थापित निष्पक्ष मा.विको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले निष्पक्ष […]
१० पुस, पोखरा । भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लबको […]
६ पुस, पोखरा । २१ औं संस्करणको लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिँदा त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् […]
६ पुस, पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मा क्रियाशील नवीन टोल विकास संस्था र नवीन आमा समूहको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष […]
६ पुस, पोखरा । साहित्यकार चन्द्रावती वाग्लेको पछिल्लो कृति ‘कहरको त्यो समय’ नयाँ कृति गीताञ्जली साहित्य परिवार र नारी वाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्तरूपमा पोखरा-११ स्थित गीतामन्दिरमा लोकार्पण गरिएको हो । प्रमुख अतिथि माधव वियोगी, कार्यक्रम […]
६ पुस, पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा […]
पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘रातो रिवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्यूजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो। शुक्ला साहित्य प्रतिष्ठान […]
४ पुस, पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका […]