SUNDAY MAY 31, 2026

जनता सहकारीको रक्तदानमा ४६ युनिट रगत संकलन

१७, पोखरा पुस । पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी […]

लुम्लेमा कविता पार्क निर्माण द्रूत गतिमा अगाडि बढ्दै

१७ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता गाउँ लुम्ले समितिद्वारा अगाडि बढाइएको कविता पार्कको निर्माण प्रक्रिया द्रूत गतिमा अगाडि बढेको समितिका अध्यक्ष भरत देवकोटाले जानकारी दिए । २०८२ भाद्र १८ गतेका दिन अन्नपूर्ण गाउँपालिका […]

अनुदानमा कृषि सामग्री तथा औजार वितरण

१५ पौष, पोखरा । जनप्रिय सहकारी संस्था पोखरा २६ ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास […]

करोड बढीको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

१५ पौष, पोखरा । लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढीको कारोबार गर्दै सोमवार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवको ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका […]

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

१५ पौष, पोखरा । तमु (गुरुङ) जातिले मंगलवार नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका […]

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न

१५ पौष, पोखरा । माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, […]

पशुपतिनाथ मन्दिरको वार्षिक साधारणसभा

१५ पौष, पोखरा । पोखरा-८, सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं वर्षिक साधारण सभा मंगलवर सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई […]

माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन

१५ पौष, पोखरा । पोखरामा जारी २२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलवार सम्पन्न फाइनल खेलमा शिवालीले नेपाल शिर्ष […]

डुङ्गा दौडका विजेतालाई खसी, बोका र भाले पुरस्कार

१५ पौष, पोखरा । रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । खुला र संस्थागत गरी दुई इभेन्टमा आयोजना गरिएको प्रतिस्पर्धामा खुलातर्फ हेमन्त राई, विवश […]

त्रिदिवसीय कविशिरोमणि जन्मजयन्ती समारोहका कार्यक्रम सुरु

१३ पौष, पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । कविशिरोमणि १४२ औं जन्मजयन्ती त्रिदिवसीय रूपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गर्ने लक्ष्यनुरूप आइतवार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय […]