पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ । विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठनपाठनसहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । १९ नम्वर वडाका […]
पोखरामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास सरोकार समिति गठन भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भूमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको भेलाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित […]
भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्री कक्ष पोखरा-५, पर्स्याङ्मा शुरु भएको छ । गण्डकी प्रदेश कार्यालयका रूपमा न्यूपोखरा मल्टि ट्रेडर्सले उक्त सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाहसहित सार्वजनिक भएको सोनालिकाका विभिन्न […]
मुक्तक मञ्च केन्द्रीय समितिले संस्था स्थापनाको १९ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले १९ औं वार्षिकोत्सवमा शाखा सम्मान, स्रष्टा सम्मान तथा मुक्तक उत्सव २०८३ को आयोजना गर्ने भएको हो । मञ्चको […]
पोखरा–२५, पौडेलथर निवासी शिक्षासेवी कृष्णप्रसाद पौडेल परिवारले छात्रवृत्ति कोष स्थापनाका छन् । पौडेल परिवारले आमा राधिका पौडेलको स्मृतिमा गौरीशंकर बहुमुखी क्याम्पसमा ५५ हजारको कोष स्थापना गरेको हो । पौडेल परिवारले क्याम्पस सञ्चालक समिति अध्यक्ष रमा […]
भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यस वर्ष निर्यातको वृद्धिदर आयातको तुलनामा झण्डै ५ प्रतिशतले बढी […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो । […]
स्याङ्जामा नेपाली मौलिक बाजा सारङ्गी सिकाउने अभियान सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका–१३ लामपाटामा १० दिने सारङ्गी बजाउने सीप सिकाइरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु नभएकाले घरमै […]
एप्पल कम्पनीका सीईओ टिम कुक एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष)का रूपमा रहने बताइएको छ । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । अब एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी […]
मुस्लिम आयोगले वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख समक्ष पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पेस गरे । संविधानको धारा २९४ को उपधारा […]