प्रोटिनको महत्त्व, पोषण र शारीरिक तन्दुरुस्तीबारे जनचेतना फैलाउने उद्देश्यले ‘राइट टु प्रोटिन रन-२०२६’ पोखरामा हुने भएको छ । चार हजारभन्दा बढी धावक सहभागी हुने दौड असोज ३ गते हुने नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीवार पोखरामा […]
सिर्जना साहित्य सदन घाचोकको हालै सम्पन्न १४ औं अधिवेशनले साहित्यकार मेनका आचार्य पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदम नेपाल, सचिव राजाराम पोखरेल, कोषाध्यक्ष मीनादेवी सुवेदी, सहसचिव राधिका अधिकारी लम्साल रहेका […]
पोखरा प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएपछि उपकुलपति, सदस्य-सचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा […]
गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । शनिबार सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सिना, सचिवमा ईश्वरी नेपाली, […]
नेपाली विभाग पृथ्वीनारायण क्याम्पस पोखरामा विभागद्वारा सञ्चालित सीता–तीर्थ छात्रवृत्तिमाथि विमर्श भएको छ । वाङ्मयसेवी मुक्तकमणि तीर्थराज अधिकारी र उनकी धर्मपत्नी सीतादेवी अधिकारीको सदीक्षामा स्थापित छात्रवृत्ति सञ्चालन तथा वितरणबारे अधिकारी दम्पत्तिको समुपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको […]
पत्रकारिता तथा सिर्जना क्षेत्रमा उदयका नामले सुपरिचित कृष्ण क्षेत्री उदयले दुई कृतिको लोकार्पणसहित बुबा सुवेदार देवीलाल क्षेत्री र आमा शुभकुमारी क्षेत्रीको ८४ औँ जन्मदिन मनाएका छन् । सञ्चारकर्मी तथा उत्प्रेरक व्यक्तित्व उदयका दुई कृति ‘जीवन […]
हिमालपारिको जिल्ला मुस्ताङका पाँच पत्रकार सम्मानित भएका छन् । घरपझोङ गाउँपालिकाद्वारा सदरमुकाम जोमसोममा आयोजित १८ औँ गाउँ सभामा उनीहरूलाई सम्मानित गरिएको हो । पालिकाले आफ्नो विवेक र कलमका माध्यमबाट समग्र मुस्ताङको ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक, […]
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सन् २००८ मा स्थापना भई विगत लामो […]
सेयर बजारको परिसूचक नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो । आजको कारोबार रकम ४ अर्ब ४१ करोड रहेको […]
भारतीय टायल तथा मार्वल निट्को (NITCO) नयाँ शोरुम पोखरा-५, मालेपाटनमा सञ्चालनमा आएको छ । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुवेदी र डिल्लीराम पौडेलले भारतीय टायल तथा मार्वल कम्पनी निट्को पोखरा ल्याएका हुन् । पोखरामा एक दशक […]