MONDAY OCT 13, 2025

सुन काण्ड : कुरै खोल्दैनन् खत्री, यो पनि होइन त्यो पनि होइन भन्छन्

सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । बिहीबार मोरङ जिल्ला अदालतमा  आत्मसर्पण गरेका उनले बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि […]

उद्घोषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा ।  पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि आयोजना गरिएको उद्घोषण, भाषण एवं नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबार सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा नं १० का वडा अध्यक्ष […]

पोखरामा अलैची व्यवसायी महासंघ पाँचौ साधारण सभा सम्पन्न अलैचीले मूल्यमा भारी गिरावट आएकाले किसान चिन्तित

पोखरा । हाम्रो पहिचान हाम्रो शान गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । नेपाल अलैंची व्यवसायी महासंघले पोखरामा १५ औँ शाखाको समेत […]

गणतन्त्रको कमालः राष्ट्रपतिद्धारा ८१६ को कैद माफी, ढुंगेल पनि ?

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका […]

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मागिन् माफी

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। उनले नेपालको जनकपुरमा भारतीय […]

भोलि प्रदेश ५ मा मात्रै सार्वजनिक बिदा

भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं. ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा भने सार्वजनिक बिदा हुने छैन । गणतन्त्र दिवसको बिदा […]

सर्प खोज्दै युवा वैज्ञानिक विवेक पौडेल

पोखराका युवा वैज्ञानिक विवेक पौडेल आफूले १५ वर्ष पहिला पत्ता लगाएको सर्पदशंको औषधि सर्पामृतलाई आधिकारिकता र कानुनी मान्यता दिलाउन थप अनुसन्धानका निम्ति सर्पहरूको खोजी गरिरहेका छन् । विवेकले पत्ता लगाएको सर्पदशंको औषधिका अगाडि डाक्टर नै […]

सुन तस्करीका मुख्य आरोपी गोरे कारागारमा, अहिलेसम्म २९ पुगे, अब के होला ?

सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आइतबारै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश […]

सामाजिक अध्ययन मञ्च कास्कीमा पुनः पौडेल

सामाजिक अध्ययन मञ्च कास्की को पाँचौं अधिबेसनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । यसै गरी सदस्यहरुमा […]

निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन : डाक्टर हेमन्तचन्द्र ओझा

एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाएको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ। निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको […]