THURSDAY JUL 30, 2026

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा

पोखरा १२ बैशाख । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष […]

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष […]

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक […]

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा, ११ वैशाख । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि […]

हाइकर्स क्लबको ४३ औं श्रृङ्खला दोपहरे देखि नुवाकोटसम्म सम्पन्न

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्ष देखि निरन्तर संचालन भइ रहेको हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रमको ४३ औं श्रृङ्खला शनिबार सम्पन्न भयो । शनिबार विहान हाइकर्समा सहभागीलाई विदाई गर्दै पोखरा […]

संरक्षणको पर्खाईमा गोल्मा दरबार

ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्र लाई धार्मीक पर्यटकिय गन्तब्यको रुपमा बिकास गरिने भएको छ । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुडिखेलमा थाईसरकारको […]

पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्रीतिरणमा रोक १२ पसल अनुुगमन, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै […]

क्याम्पस भवन निर्माणार्थ देउसीभैलो

पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण […]

आईएनएफ नेपाल पुरस्कृत

विक्रम संवत २००९ सालदेखि नेपालमा कार्यरत आईएनएफ नेपाल यस वर्षको एल्स क्रोनेर फ्रेसेनियस अवार्ड फर डेभलप्मेण्ट कोअपरेसन इन मेडिसिन २०२३ (Else Kroner Fresenius Award for Development Cooperation in Medicine 2023) प्राप्त गर्न सफल भएको छ […]

गैरआवासीय नागरिकता शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो स् ‘ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौं’

काठमाडौं, ३० असोज । सरकारले गैरआवासीय नेपाली ९एनआरएनए० लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। आज बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री […]