SATURDAY JUN 13, 2026

पोखरामा प्रथम खुल्ला प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

पोखरामा प्रथश खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको […]

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष पोउवा संघका अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठन

पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा […]

मानवसेवाआश्रमको भवननिर्माण सहयोगार्थ आजबाट पोखरामा महायज्ञ हुने

घरपरिवार र आफन्तविहीन भई कष्टप्रद सडकजीवन विताउँदै आइरहेका सहयोगापेक्षी सडकआश्रितहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवननिर्माणको आजबाट पोखरामा महायज्ञ आयोजना हुनेछ । महायज्ञको सम्पूर्ण तयारी सकिएको छ । आज दिनको ११ बजे विष्णु पादुका माई स्थानबाट […]

तनहुँको दगममा फोनिजको अन्तरक्रिया

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमा बोल्दै प्रमुख […]

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका […]

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि […]

‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ : पहारी

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास […]

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका हुनु भएको छ । युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको […]

पश्चिमाञ्चल क्याम्पसमा पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न

ई.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्र्थीहरूसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्र्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम […]

आई एन एफ नेपाल ७० औं वर्षमा

एक विशेष समारोहका बीच आई एन एफ नेपाल को ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि नै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख […]