२६ साउन, पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्य र नागानो प्रीफेक्चर टोली बीच भेटवार्ता सम्पन्न भएको छ । महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो […]
२६ साउन, पोखरा । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको समुद्घाटन गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउमै प्रेस रजिष्ट्रारको कार्यालय सञ्चालनमा […]
असफल गौतम २६ साउन, पोखरा । गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाटै मुख्यमन्त्री भएकाहरूले गरेका निर्णयबारे चर्को आलोचना र समर्थनमा शृङ्खला नदेखिएका होइनन् । तर सोमवार बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको क्रान्तिकारी […]
असफल गौतम २३ साउन, स्याङ्जा । राष्ट्रको राष्ट्रिय फल अर्थात् रैथाने फलफूल सुन्तलाका लागि ख्याति प्राप्त गण्डकी प्रदेशको स्याङ्जा जिल्ला कृषि कर्मका हिसाबले मात्र चिरपरिचित छैन । नेपालको कर्मचारीतन्त्रमा निजामती क्षेत्रमा वर्चश्व कायम राख्दै आएको […]
२२ साउन, पोखरा । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र […]
असफल गौतम २२ साउन, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गत वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । जसका कारण पदाधिकारीविहिन प्रज्ञा–प्रतिष्ठानको […]
२१ साउन, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला आयोजना हुने भएको छ । वडा कार्यालय पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर […]
२१ साउन, स्याङ्जा । फेदीखोला गाउँपालिकाले पालिकाका वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । अभिमुखीकरण कार्यक्रमका सहभागीलाई सामाजिक सुरक्षा कोषका सहभागीहरूले प्राप्त गर्ने सेवा तथा […]
२१ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले औषधी तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयकको मस्यौदा तयार पारेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अग्रसरतामा तयार पारिएको मस्यौदाले इजाजत प्राप्त व्यक्ति वा संस्थालाई […]
२१ साउन, पोखरा । गत चैतको तेस्रो सातादेखि रिक्त रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब छिट्टै उपकुलपति पाउने भएको छ । सत्ता साझेदार दलको आन्तरिक सहमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य विज्ञान […]