१ भदौ, स्याङ्जा । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आख्यान र काव्य (निर्बन्ध) लेखन विषयक विमर्श सम्पन्न भएको छ । कार्यक्रममा निर्बन्ध लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई […]
१ भदौ, पोखरा । गुगल म्याप्सले २०८२ साउन ३० गतेदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले शुक्रवारदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र […]
१ भदौ, पोखरा । श्री ब्रह्मज्योति आधारभूत विद्यालय पोखरा-३३, गैरागाँउको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भएको छ। भेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै महानगर भित्र बसोबास गर्ने सबै बालबालिकालाई सहज र […]
१ भदौ, पोखरा । नि:सन्तान उपचार सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:सन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् […]
१ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरबोट भजन समूह प्रथम भई नगद एक लाख नगद पुरस्कार हात पार्न सफल भएको छ । शुक्ला साहित्य प्रतिष्ठानले कृष्णजन्माष्टमीको अवसरमा आयोजना […]
१ भदौ,पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिमको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् । भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा आयोजना गरेको प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको […]
३० साउन, पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितालाई युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले साथ दिने भएको छ । नेपाली संस्कृतिक संरक्षण लागि कृष्णजन्माष्टमीको अवसरमा साउन ३१ गते शुक्ला […]
३० साउन पोखरा । नेपाली आइटी कम्पनी आइएमएस सफ्टवेयरका उत्पादन अब विश्व बजारमासमेत विस्तार हुने भएका छन् । आइएमएस पस (IMS POS) सफ्टवेयर, आइएमएस रेस्टुरेन्ट सफ्टवेयर, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आइएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आइएमएस पार्किङ […]
२९ साउन, पोखरा। पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्णजन्माष्टमीका दिन साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगितामा दर्ता समयभित्र १६ वटा […]
२९ साउन, पोखरा । पोखरा–१६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई एक समारोहका बीच बिदाई गरेको छ । अध्यापन कार्यमा करिब ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश […]