WEDNESDAY JUL 29, 2026

पश्चिमाञ्चल क्याम्पसमा पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न

ई.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्र्थीहरूसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्र्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम […]

आई एन एफ नेपाल ७० औं वर्षमा

एक विशेष समारोहका बीच आई एन एफ नेपाल को ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि नै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख […]

नेपथ्य लाइभ कन्सर्टका टिकट पोखरामा धमाधम विक्री हुँदै, अनलाइनबाट समेत लिन सकिने

मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहिन मानवहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट विक्री शुरू भएको छ । मानवता प्रवद्र्धनसहित पोखरा महानगरपालिका–२५, हेम्जास्थित बबियातरामा बन्दै गरेका मानवसेवा आश्रमकोे भवन […]

गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा योगदान गर्ने सपोर्ट नेपाल–युकेको प्रतिवद्धता

गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा संस्थाले महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. […]

गोरखाको सडकमा धुलो रहन दिन्न : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताउनुभएको छ । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताउनुभएको हो । तीन […]

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ व्यवस्थापन समिति

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । नरेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा गठित समितिका सदस्यहरूमा माधवशरण वाग्ले, घनश्याम खनाल, केशवराज पौडेल, प्रतिक्षा तिमल्सिना, सम्झना पौडेल, विष्णुबहादुर […]

Hello

निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने […]

सत्यमोहन जोशी विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निधन भएका १०३ वर्षीय शताव्दी पुरुष सत्यमोहन जोशी विश्वभरीका माव समुदायको लागि उत्प्रेरणाको श्रोत भएको बताउनुभएको छ । जोशीप्रति श्रद्धान्जली […]

भोलि ललितपुरमा गठबन्धनको चुनावी प्रशिक्षणः प्रचण्ड, देउवा र नेपालले सम्बोधन गर्ने

सत्तारुढ दलहरू पाँच दलीय गठबन्धन बनाएर आगामी चुनावमा होमिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका […]