चर्चित गायक पशुपति शर्मा सवार रहेको कार बुधबार दिउँसो दुर्घटनामा परेको छ । ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । जिल्ला […]
२१ साउन, पोखरा । नेपाली उपन्यासको विकासक्रममा प्रयोगात्मक धाराको विकास गरेको कृतिका रूपमा चर्चा हुँदै आएको डा. श्रीधर खनालको सावर्णि उपन्यासले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ को बाजी मारेको छ । बुकहिलले २०८१ सालमा बजारमा ल्याएको एआई […]
१९ साउन, पोखरा । सोमवार पोखरामा जिल्ला समन्वय समिति डोल्पा र कास्की बीच अनुभव आदानप्रदान सम्पन्न भएको छ । असल अभ्यास, अनुभव र अन्तरक्रिया कार्यक्रममा बोल्दै डोल्पाका समन्वय प्रमुख श्यामबहादुर रोकायले कास्कीमा आउने बाह्य तथा […]
१९ साउन, पोखरा सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बाट ११ दिन अघि पोखरा आइपुगेका अल्पसंख्यक सीमान्तकृत हायू परिवार सोमवार आफ्नै गाउँ फर्केका छन् । पोखरा आइपुगेपछि पोखरामै बस्ने बताएका उनीहरूलाई कहाँ कसरी उपयुक्त व्यवस्थापन गर्न सकिन्छ भनेर […]
पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा मगर र गुरुङ […]
१७ साउन, पोखरा। नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस (अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । अडान कास्कीद्वारा साउन […]
पोखरा, १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको […]
असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]
गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा उनको आइतवार (आज) अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं। ४ मा जन्मेका गुरूङका परिवार […]
गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र […]