पोखरामा कोरोना संक्रमण हराएको झण्डै साढे दुई वर्षपछि कोरोनाबाटै एकको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जना महिलाको मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।
Facebook Comments