र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले कृतिको चर्चा गर्दै हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान सँगसँगै बगिरहेको धारणा […]
गुरू पूर्णिमाको अवसर पारेर गुरुलाई सम्मान गरिएको छ। विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरबाट २०२९ सालको प्रवेशिका उत्तिर्ण विद्यार्थीले विशेष कार्यक्रमका साथ गुरुहरूको सम्मान गरेका हुन्। सम्मानित हुने गुरुहरूमा नरहरि भट्टराई, शालिग्राम अधिकारी, शिवप्रसाद पराजुली, ईन्द्रबहादुर थापा, […]
भारतको पूर्वाञ्चल राज्य मिजोरममा नेपाली साहित्य गोष्ठी सम्पन्न भएको छ । राज्यमा रहेका नेपाली भाषीहरूको छाता संगठन मिजोरम गोर्खा युवा संघद्वारा २१२ औं भानु जयन्तीको अवसरमा आइलोज जारकोटस्थित रिक्रिएशन सेन्टरमा साहित्यक गोष्ठी आयोजना गरिएको हो […]
असफल गौतम नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा […]
विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ । सञ्चार गृहले शुक्रवार आयोजित आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा […]
पोखरा उद्योग वाणिज्य संघले तथा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बीपीसी० को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने […]
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त […]
दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित […]
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने […]
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी […]