असफल गौतम | २००७ सालको परिवर्तनले देशको शासन व्यवस्था नै फेर्यो। फेरिएको व्यवस्था झण्डै ३० वर्षपछि जनतालाई रुचिकर लागेन । २०४६ सालपछि अर्को परिवर्तनको झिल्को देखियो । उक्त व्यवस्थामा ३७ वर्षसम्म सत्ताको चास्नीमा विभिन्न दल […]
२४ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा पूरा बजारमा कर्फ्यु आदेश जारी गरेको छ । पोखरामा जेनजीको आन्दोलन चर्कदै गएपछि पोखरामा स्थानीय प्रशासनले सोमवार पनि कर्फ्यु लगाएको थियो । कास्कीकी प्रमुख जिल्ला अधिकारी […]
२३ भदौ, काठमाडौं। जेनजीको प्रदर्शनमा राज्यशक्तिले चरम दमन गरेको छ । सुरक्षा निकायले अति बल प्रयोगपछि प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाको ज्यान गएको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता […]
२३ भदौ, पोखरा । ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा; रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ यी नारा कुनै राजनीतिसम्बद्ध पार्टीका होइनन्, […]
२२ भदौ पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य दीर्पा थापाले सहकारीले पुर्याएको योगदानको प्रशंसा गर्दै […]
२२ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण एकसाथ गर्ने भएको छ। सरकारले सहकारी क्षेत्र नियमन […]
२२ भदौं पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितामा सहभागीहरूले भदौ २५ गतेभित्र फारम भर्न सक्ने समय सीमा रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा प्रबद्र्धन केन्द्र […]
२१ भदौ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउन जरुरी रहेको बताएका छन् । नेपाल दृष्टिविहीन कल्याण संघको शनिबार पोखरामा सम्पन्न ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख भट्टले […]
२१ भदौ, पोखरा । नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा शुक्रवारदेखि आठौं इक्यान एजुकेसन फेयर शुरू भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई […]
१९ भदौ, पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित विभागीय छात्रवृत्ति बिहीवार एक समारोह बीच प्रदान गरिएको छ । विभागद्वारा सञ्चालित दुई छात्रवृत्तिमध्ये पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा स्थापित शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति कुश्मा–३ पर्वत निवासी […]