SUNDAY SEP 13, 2026

गण्डकी प्रदेश पूर्व प्रमुखको अन्त्येष्ट आज, वर्तमान प्रदेश प्रमुखद्वारा शोक व्यक्त

  गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा उनको आइतवार (आज) अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं। ४ मा जन्मेका गुरूङका परिवार […]

रामचन्द्र ढकालको ‘घन घन मादल’ सार्वजनिक

गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र […]

सिटीवान टेलिभिजनको तीज मेलाको तयारी तीव्र

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ […]

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाऔँ : प्रदेश सभा सदस्य बराल

यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश […]

राजनीतिक संरक्षणले सहकारीमा सङ्कट उपभोक्ता हित संरक्षण मञ्च नेपाल गण्डकीको अध्यक्षमा पुण्यप्रसाद पौडेल

असफल गौतम/ बिहीवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले राजनीतिक संरक्षणले सहकारीमा समस्या आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आयोजित सहकारीका सम्बन्धमा गण्डकी प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियाका वक्ताले उक्त […]

आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी तालिम सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आयोजनामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुइदिने तालिम सुरु भएको छ । निफ केन्द्रीय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को […]

सिक्लेस पर्यटन व्यवस्थापन समितिमा लेखबहादुर गुरुङ

पर्यटन व्यवसायी लेखबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ । समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेलप्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यमा कोषाध्यक्ष टंकप्रसाद गुरुङ, लिलबहादुर गुरुङ, टाइमाया गुरुङ, तुलप्रसाद […]

आर्थिक वर्षको अन्त्यमा नेलम्बो नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित

विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल नेलम्बो नेपालले आर्थिक वर्षको अन्तिम महिना असारलाई शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रममा केन्द्रित गरेर सम्पन्न गरेको छ । सो क्रममा संस्थाले असार १ गतेदेखि २६ गतेसम्म गरी […]

तीर्थ गुरुङको ‘हिउँको गीत’ उपन्यास मदन पुरस्कार २०८१ को उत्कृष्ट सूचीमा

मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । गुठीले मंगलवार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको हो । २९९ पुस्तकबाट उत्कृष्ट छनोट गरिएका सात पुस्तकमा उपन्यासकार […]

पोखरामा कोरोना संक्रमण हराएको झण्डै साढे दुई वर्षपछि कोरोनाबाटै एकको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जना महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना […]