SUNDAY SEP 13, 2026

१६ वर्षपछि स्पेन विश्वकपको उपाधिका लागि भिड्दै

स्पेन र अर्जेन्टिना विश्वकप-२०२६ को उपाधिका लागि भिड्ने भएका छन् । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि भिड्ने अवसर जुराएको हो । सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा […]

१०२ औं जनकविकेशरी जन्मजयन्तीमा अधिकारी र भैरव साँस्कृतिक समिति पुरस्कृत

जनकविकेशरी धर्मराज थापाको १०२ औं जन्मजयन्तीमा जनकविकेशरी धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कारबाट पुतलीबजार-१०, राङखोला, स्याङ्जाका अग्रज साहित्यकार तथा संस्कृतिकर्मी विश्वप्रेम अधिकारी र जनकविकेशरी धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कारबाट श्री भैरव सांस्कृतिक संरक्षण समिति, पोखरा पुरस्कृत भएका छन् […]

हेमजा साहित्य राष्ट्रिय पुरस्कार कवि रमेश श्रेष्ठलाई

हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो । बिम्बकविका रूपमा […]

गण्डकी प्रज्ञा–प्रतिष्ठान पदाधिकारी मनोनयन खारेजी माग, अदालत भन्छ कारण देखाऊ !

गण्डकी प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, संगीतको संरक्षण, सम्वर्द्धन र विकासका निम्ति स्थापना भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी मनोनयन खारेजीको माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पोखराका मुख्य […]

पालिकाहरूको पुनरावलोकन समितिको छलफल

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धि मापदण्ड २०८३ अनुसार गठित अध्ययन समिति कास्कीको छलफल सम्पन्न भएको छ। दोश्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने […]

हेमजा साहित्य प्रतिष्ठानको २८ औं स्थापना दिवसमा सम्मान

हेमजा साहित्य प्रतिष्ठान नेपालले साउन ८ गते आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । संस्थाले राष्ट्रिय पुरस्कार, शुभप्रभात बालसाहित्य पुरस्कार अर्पण तथा २७२ औं शुभप्रभात काव्यमालासहित स्थापना दिवस मनाएको हो । प्रतिष्ठानद्वारा स्थापित हेमजा […]

गीताञ्जली साहित्य रत्न श्रेष्ठलाई र रुना साहित्य पुरस्कार भट्टलाई तुलसी–मुवा–अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई

गीताञ्जली साहित्य परिवार पोखराद्वारा तीन प्रतिभा एकैसाथ पुरस्कृत हुने भएका छन् । जस अनुसार गीताञ्जली साहित्य रत्न साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई, रुना साहित्य पुरस्कार मुक्तककार पार्वती भट्टलाई र तुलसी–मुवा–अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई प्रदान गरिने […]