FRIDAY APR 24, 2026

इजरायल-हमास युद्धविराम सहमति, हमासद्वारा बन्धक विपिन जोशीको पुरानो भिडियो सार्वजनिक

२३ असोज, पोखरा । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन […]

चौधरी ग्रुपद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्त प्रत्येक शहीद परिवारका एकलाई रोजगारी घोषणा

२२ असोज, पोखरा । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेका छन्। ‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी […]

बाढीपहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने सरकारको निर्णय

२१ असोज, स्याङ्जा ।सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद् मंगलवारको बैठकले मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत र बाढीपहिरोबाट विस्थापितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार […]

राष्ट्र बैंकले मंगलवार ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने

२१ असोज, स्याङ्जा । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत मंगलवार ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बैंकले १२ दिनका लागि उक्त तरलता खिच्न लागेको जनाएको छ । बजारबाट पैसा निकाल्न […]

प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

२० असोज, स्याङ्जा । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म […]

अनेसासको कविता महोत्सव सम्पन्न

१८ असोज, पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आयोजना गरेको अनेसास कविता महोत्सव भर्चूअल प्रविधिका माध्यमबाट सम्पन्न गरिएको छ । अनेसासले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्दै आएको कविता महोत्सवमा गंगा […]

लगातारको झरीले जनजीवन अस्तव्यस्त, आइतवार र सोमवार बिदा

१८ असोज, स्याङ्जा। शुक्रवारदेखिको अविरल झरीका कारण जनजीवन अस्तव्यस्त भएको छ । झरीका कारण विभिन्न राजमार्ग र सडक अवरुद्ध हुँदा सरकारका विभिन्न निकायले सुरक्षा सतर्कता अपनाउन आह्वान गरिरहेका छन् भने केही सडकमा आवतजावत गर्नसमेत रोक […]

राष्ट्रकविको जन्मजयन्ती सन्दर्भमा आयोजित अनेसास कविता महोत्सवमा २८ कविता चयन

१७ असोज, पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्ने अनेसास कविता महोत्सवमा २८ कवि चयन भएका छन् । विगतमा सञ्चालन हुँदै आएको कविता प्रतियोगितालाई सुव्यवस्थित, स्तरीय […]

विरोधी चोकमा चौतारी निर्माण

१७ असोज, पोखरा । पोखराको पर्यटकीय गाउँ घार्मी पुग्ने पर्यटक तथा बटुवालाई लक्षित गरी चौतारी निर्माण गरिएको छ । घार्मी अमला बिसौनी सडक खण्डको विरोधी चोकमा ढाडाँपाखा सुन्दर वनबाटिकाको जंगल क्षेत्रमा वर पिपलसहितको चौतारी निर्माण […]

विश्व पर्यटन दिवसमा सात प्रदेश र सात देशका पर्यटक दौडे पुम्दीभुम्दीमा

सेप्टेम्वर २७ अर्थात् विश्व पर्यटन दिवसमा आयोजित पुम्दीभुम्दी पर्वतीय दौडमा नेपालका सात प्रदेश र विश्वका सात देशका ११७ पर्यटक सहभागी भएका छन् । पुम्दीकोटमा यसरी पहिलो पटक बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडाका […]