SATURDAY JAN 18, 2025

विरेठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नम्बर ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा […]

पार्टी एकता गर्न कमल थापाको आह्वान, बाधक भए पदबाट राजीनामा दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गरेका छन् । वीरगञ्जमा सोमवारदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट […]

कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी

पोखरा । रुल नेपाल स्टुडियोको आयोजनामा कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा आइतबारदेखि सुरु भएको छ । लेकसाईडस्थित होटल पोखरा गुडविलमा आर्डेण्ट एक्प्रेसनिज्म (Ardent Expressionism) नामक चित्रकला प्रर्दशनी सुरु भएको हो । कुँवरले लामो […]

नेकपा सरकार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आधार चुनावी घोषणापत्र

सरकारले सोमबार आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले […]

क्युवा विमान दुर्घटनाको ब्ल्याकबक्स भेटियो, देश दुई दिने शोकमा

क्युवाका अधिकारीहरुले शुक्रबार हवाना विमानस्थलनजिकै भएको विमान दुर्घटनाको ब्ल्याकबक्स सकुशल भेटिएको बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मानिसहरुको ज्यान जाने गरी दुर्घटना भएको विमानको ब्ल्याकबक्स सही अवस्थामा भेटिएको हो । यद्यपि ब्ल्याकबक्सको विवरण भने […]

पोखरामा नसर्ने रोगको सम्बन्धी तालिम सुरु नसर्ने रोगका कारण ६० प्रतिशतको मृत्यु

पोखरा । बढ्दो नसर्ने रोगका कारण हुने मृन्युदर घटाउने उद्देश्यले पोखरामा पाँच दिने स्वास्थ्यकर्मीका लागि तालिम सुरु भएको छ । नेपाल विकास समाज र पोखरा लेखनाथ महानगरपालिकाको आयोजना तथा वल्ड डाइविटिज प्रयोजनाको सहयोगमा तालिम सञ्चालन […]

समयमै काम नसक्ने ठेकेदार जेलमा

नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । आजको […]

क्युबामा विमान दुर्घटनाः सयभन्दा बढीको मृत्यु, ३ गम्भीर घाइते

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन् । बोइङ ७३७ विमान […]

राहुलले लगाए मोदीमाथि भ्रष्टाचारीको आरोप

नयाँ दिल्ली । भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उनी नै भ्रष्टाचारी बनेको आरोप लगाएका छन् । शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भने,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको […]

म्याग्दीमा भेटियो मानव हड्डी कंकाल

पोखरा । म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ७ स्थित कालिगण्डकी नदी र म्याग्दीखोला दोभानमा मानव हड्डी कंकाल फेला परेको छ । उक्त मानव कंकाल महिला वा पुरुष कसको हो भन्ने पहिचान नखुलेको प्रहरीले जनाएको छ । […]