FRIDAY JUL 10, 2026

सरकारले ११ देशका नेपाली आवासीय राजदूतलाई फिर्ता बोलायो

३० असोज, काठमाडौं । सरकारले ११ देशका नेपाली आवासीय राजदूतलाई फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सरकारले चीन, जर्मनी, मलेसिया, […]

कास्कीभित्र सञ्चालन हुने कार्यक्रमका लागि अनिवार्य स्वीकृति लिनुपर्ने

असोज २९, पोखरा ।जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने जनाएको छ। प्रशासनले बुधवार सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो। अब कुनै पनि […]

ह्वाट्सएपमा फेसबुक अकाउन्ट जोड्न सकिने

२८ असोज, पोखरा। सोसल मिडिया कम्पनी मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरूसँग सहज रूपमा जोडिनका लागि सहयोग गर्नेछ। यसअघि सम्म […]

तीन करोड रुपैयाँसम्मको घरजग्गा कारोबारमा कम्पनी नचाहिने

२८ असोज, काठमाडौं । सरकारले तीन करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ । सरकारले मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको र ऐन कार्यान्वयनका लागि […]

गौडेलको ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’को लोकार्पण

२७ असोज, पोखरा । साहित्यकार वासुदेव गौडेल ‘विजय’को ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ कृति सोमवार पोखरामा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार सरुभक्त र अग्रज साहित्यकार चन्द्रप्रकाश बानियाँले संयुक्तरूपमा कृतिको लोकार्पण […]

नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि

२७ असोज, पोखरा । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । हमासको सैन्य शाखाले जोशीसहित चारजना बन्धकहरू इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव इजरायललाई बुझाउने भएको हो । हमासले सोमवार जीवित  […]

पोखरामा कवि एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’सँग एक साँझ सम्पन्न

२७ असोज, पोखरा । कवि एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष कृति माथिको विमर्श पोखरामा सम्पन्न भएको छ । कविता क्लब नेपालको आयोजनामा आइतवार पोखरा सम्पन्न कार्यक्रमका कृतिमाथि आफ्नो धारणा राख्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा मुक्तककार सुरज […]

इजरायल-हमास युद्धविराम सहमति, हमासद्वारा बन्धक विपिन जोशीको पुरानो भिडियो सार्वजनिक

२३ असोज, पोखरा । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन […]

चौधरी ग्रुपद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्त प्रत्येक शहीद परिवारका एकलाई रोजगारी घोषणा

२२ असोज, पोखरा । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेका छन्। ‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी […]

बाढीपहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने सरकारको निर्णय

२१ असोज, स्याङ्जा ।सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद् मंगलवारको बैठकले मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत र बाढीपहिरोबाट विस्थापितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार […]