THURSDAY JAN 15, 2026

मृगौलापीडित ओसनाको उपचारमा आर्थिक अभाव

५ भदौ, पोखरा । २७ वर्षिया ओसना विकमा विगत दुुई महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी छिन् । म्याग्दीको धवलागिरी गाउँ पालिका–२, लुलाङ स्थायी घर भई हाल पोखरा–२५, हेमजामा भाडामा बस्दै आएकी विकलाई […]

छहरेपानीका विद्यार्थीलाई कोरियाबाट खेलकुद सामग्री सहयोग

५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् । उक्त विद्यालयका […]

युवा वर्ष मोती पुरस्कार २०८२ छन्दमणिलाई

३ भदौ, पोखरा । युवा वर्ष मोती पुरस्कार २०८२ बाट साहित्यकार छन्दमणि (शंकरमणि त्रिपाठी ) पुरस्कृत हुने भएका छन् । पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा २५ हेमजामा जन्मेका छन्दमणि २०५३ सालदेखि […]

छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ बाट

२ भदौ, काठमाडौँ । कृषकलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको कृषि यान्त्रिकरण प्रदर्शनीको छैठौंँ संस्करण मंसिर १२ गतेबाट शुरु हुने भएको छ । “कृषिमा यन्त्र र प्रविधि : […]

हम्काइलो भाका संरक्षण गर्नुपर्नेमा जोड

२ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा उक्त मेला हुने भएको […]

ईन्द्रराज्य लक्ष्मी माविको ७२ औं वार्षिकोत्सव

१ भदौ, पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय […]

भेषजराज साहित्य प्रतिष्ठानमा यमकान्त खनाल

१ भदौ, स्याङ्जा । स्याङ्जा भेषजराज साहित्य प्रतिष्ठानको चौथो साधारण सभाले यमकान्त खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, सचिवमा श्यामप्रसाद ढुङ्गाना, सहसचिवमा कमल वगाले, कोषाध्यक्षमा शम्भु अर्याल निर्वाचित भएका […]

आख्यान र काव्य लेखनको विमर्श

१ भदौ, स्याङ्जा । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आख्यान र काव्य  (निर्बन्ध) लेखन विषयक विमर्श सम्पन्न भएको छ । कार्यक्रममा निर्बन्ध लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई […]

गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सुरू ग¥यो

१ भदौ, पोखरा । गुगल म्याप्सले २०८२ साउन ३० गतेदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले शुक्रवारदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र […]

ब्रह्मज्योतिको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न

१ भदौ, पोखरा । श्री ब्रह्मज्योति आधारभूत विद्यालय पोखरा-३३, गैरागाँउको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भएको छ। भेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै महानगर भित्र बसोबास गर्ने सबै बालबालिकालाई सहज र […]