SATURDAY JAN 18, 2025

नेपाललाई पहिलो पटक लोडसेडिङमुक्त घोषणा

काठमाडौँ । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर […]

लमजुङ जिल्ला जनसरकारद्वारा पीडितलाई ठगिएको रकम फिर्ता

ओम हमाल  । वैदेशिक रोजगारीमा जाने प्रलोभनमा रकम फँसाएका एक व्यक्तिको रकम नेपाल कम्युनिष्ट पार्टी समर्थित जनसरकारले पीडितलाई फिर्ता गराएको छ । लमजुङ जिल्ला जनसरकारले मध्ये नेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका दीपक पुरीको ठगिएको रकम […]

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राकै दिन संसद वैठक, उपत्यकाका सांसदहरु रुष्ट

काठमाडौं। स्थानियहरुले मानि आएको चाडपर्वमा विदा दिने परम्परालाई वर्तमान केपी ओली नेतृत्वको सरकारले कटौती पछि रातो मच्छिन्द्रनाथको जात्राकै दिन पनि संसद बैठक बोलाइएको छ। स्थानियहरुको दवावका बीच सरकारी कार्यालयमा विदा दिइएपनि वाम गठवन्धनको हालिमुहाली रहको संसदमा भने […]

भारतीय प्रधानमन्त्रीलाई टुँडिखेलमा १९ तोपको सलामीसहित गार्ड अफ् अनर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गरिएको छ । जनकपुरबाट काठमाडौं आएपछि मोदीलाई नेपाली सेनाले १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरको हो ।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत […]

नेपालको स्वाभिमान सगरमाथा भन्दा उच्च : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई […]

एकता कता ? ओली–प्रचण्डबीच बराबरीमै असहमति

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको […]

मोदीले नेपालका सुरक्षा निकायलाई अविश्वास गर्दा ओली बने निरीह

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणलाई लिएर नेपालका सुरक्षा निकायप्रति अविश्वास गरेका छन् । मोदीले आफ्नो सुरक्षादेखि नेपालमा चढ्ने गाडी सबै भारतबाट पठाएर नेपाल सरकार र सुरक्षा निकायहरूप्रति ठूलो अविश्वास गरेका हुन् […]

बाबा आनन्द सञ्चार पुरस्कार लामिछानेलाई प्रदान गरिने

बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएको छ । बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत १० बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न रहदै आएका लामिछानेलाई […]

तरकारी सिन्डिकेटः तीन सय प्रतिशत नाफा

काठमाडौं । सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौं उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी […]

झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाईसीएललाई झुकेर एकता नगर्ने बताएका छन् । सोमवार वाईसीएल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजना भएको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने ‘माओवादी […]