दक्षिण कोरिया। नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छ्न्। सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन्। […]
पोखरा। नेपालका लागि श्रीलंकाका महामहिम राजदुत MS.W. Swarnalatha Perera ले सुन्दर पर्यटकिय नगरी पोखरामा आफ्नो दोस्रो भ्रमण रहेको र पोखरा उद्योग वाणिज्य संघले दिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो । कार्यक्रममा वोल्दै उंहाले नेपाल र श्रीलंका […]
काठमाडौं । यातायात सिण्डिकेट तोड्न सरकार र यातायात व्यवसायीबीच ५ बुँदे सहमति भएको छ । आईतबार मध्यरात भएको ५ बुँदे सहमतिको सोमवार व्यवसायीहरुले सार्वजनीक गरेका हुन् । सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी सरकारले सिण्डिकेट […]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् । सो क्रममा […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । आइतवार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको […]
कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका […]
पोखरा । प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् । बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् […]
ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो […]
चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन्। नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए। प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री […]
सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका […]