सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको आधुनिकीकरण, पुर्वाधार विकास र पर्यटनलाई मुख्य […]
यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन्। टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन्। बसलाई रुट नम्बर […]
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला […]
बर्दिवास। महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ। जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गाउँ बस्तीमा थालेको सचेतना अभियानमा […]
विवेक विश्वकर्मा रुपन्देही– संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी जानुपर्नेमा जोड दिएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ […]
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका […]
गोबिन्द तिमिल्सिना । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ हेमजास्थित बहुउदेश्यी कृषि सहकारी संस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा […]
भारतीय नम्बर प्लेटको एक ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट बिहान साढे ६ बजेतिर धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकै खसेको हो । चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंहको […]
बाग्लुङकी ३७ वर्षीया गुदु सुनारलाई गएको वर्ष लोग्नेले छाडे । कमाउन विदेश गएका उनका खसम स्वदेश त फर्के तर पोखरा झरेर अर्कैसँग घरजम बसाले । दुःख त छँदै थियो ! लोग्नेले छाडेपछि दुई छोरी र […]