WEDNESDAY JUN 24, 2026

शिक्षासेवी पौडेललाई मातृशोक

शिक्षा, समाजसेवा र साहित्यका त्रिवेणी अग्रज साहित्यकार कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । उनकी ममतामयी माता राधिका पौडेलको ८८ वर्षको उमेरमा मंगलवार पोखरा-२५ हेमजास्थित आफ्नै निवासमा निधन भएको हो । उनका एक छोरा कृष्णप्रसाद पौडेल, […]

मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस

मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई प्रदान गरिन् । नेपालको संविधानको धारा २९४ को उपधारा ३ अनुसार पेश भएको प्रतिवेदनमा […]

भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन

पोखरा वडा नं. १५ का वडा सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । भण्डारीको एकल अगुवाइमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन भएको हो । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको […]

सरकारी कार्यालय ९ बजेबाटै सञ्चालन गर्ने सरकारको निर्णय

सरकारले ९ बजेबाटै सरकारी कार्यालय सञ्चालन गर्ने र हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हाल पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले  २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी […]

स्वतन्त्र पत्रकार संघमा नयाँ नेतृत्व चयन

स्वतन्त्र पत्रकार संघ नेपालको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले बास्तोलालाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। बास्तोलाको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा: उपाध्यक्ष: तिर्सना […]

लेउवा संघमा रोजगारीका अवसरबारे अन्तरक्रिया

लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरका लागि रोजगारदाता र पूर्वसिकाइको मान्यता विषयमा ग्राजुएट बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारिक शिक्षा हासिल नगरे तापनि कार्य अनुभवका कारण सीप र दक्षता भएकालाई कसरी रोजगारीको क्षेत्रमा […]

विशेष टिप्पणी : देशको नेतृत्व नाति पुस्ताको काँधमा

बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै अब देशको नेतृत्व नाति पुस्ताको काँधमा आएको छ । शुक्रवार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई शपथ ग्रहण गराएसँगै त्यो पुष्टि भएको छ । राष्ट्रमा बहुदलीय […]

रात्रिदौडको अनलाइन फारम खुला (फर्म लिंकसहित)

पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा […]

सेवाबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति […]

पोखरा पत्रकारिता सम्मान गुरुङ र सहारा क्लबलाई, जगन्नाथ सिग्देल स्मृति पुरस्कार अधिकारी र गिरीलाई

नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको ७१ औं स्थापना दिवसमा पोखरा पत्रकारिता सम्मान र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । शाखाले पोखरा पत्रकारिता सम्मान-२०८१ पत्रकार राजबहादुर गुरुङ र २०८२ सहारा क्लबलाई […]